
डिन आर. थम्पसन
राजदूत

डिन आर. थम्पसन
राजदूत
राजदूत डिन आर. थम्पसन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत हुनुहुन्छ र उहाँले २०७९ कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपाल आउनुअघि राजदूत थम्पसनले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरोमा कार्यवाहक सहायक मन्त्री र प्रमुख उप-सहायक मन्त्रीका रूपमा काम ग


डिन आर. थम्पसन
राजदूत