Flag

An official website of the United States government

दक्षिण तथा मध्य एसिया : हिमालयन नव वर्ष (ल्होसार)
1 MINUTE READ
फ्रेवुअरी 5, 2019

Press Release Newspaper Roll
Press Release Newspaper Roll

प्रेस वक्तव्य
माइकल आर. पम्पेओ
अमेरिकी विदेश मन्त्री
वाशिङ्टन, डी.सी.

अमेरिकी सरकारको तर्फबाट हिमालय क्षेत्रका मानिसहरू र भुटान, नेपाल, भारत तथा जनवादी गणतन्त्र चीन लगायत विश्‍वभरका तिब्बतीहरूलाई ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

नयाँ वर्ष मनाउने क्रममा यस वर्ष तपाईँ, तपाईँका परिवार तथा तपाईँका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा संयुक्त राज्य अमेरिका यहाँहरूको स्थिर साझेदार तथा मित्रका रूपमा रहिरहने विश्‍वास दिलाउन चाहन्छु ।

###