नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता’bout अमेरिकी दूतावासको वक्तव्य

एमसीसीको  अनुमोदन नेपालको संसद्बाट भइनसकेको ’boutमा अमेरिका जानकार दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्

यो सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू अन्तर्गत नेपाल सरकार एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गरेका छन् यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण सडक मर्मतसम्भारका क्रियाकलाप गरेर करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ  एमसीसीको सहयोग प्राप् हुने यी परियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो

एमसीसी एक कटिबद्ध साझेदार हो जसले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् साझेदार देशका सार्वभौमिकतामा टेवा पुर्याएका छन् अनुदानका निम्ति योग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेका छन् विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभर परिचित यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकाङ्क (एड ट्रान्सपरेन्सी इन्डेक्स) मा शीर्ष द्विपक्षीय दाताको स्थान हासिल गरेको

अमेरिका नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा  दुवै देशको हित हुने गरी  विभिन्न  क्षेत्रमा सफल सहकार्य   भएका छन् नेपालीको नेतृत्व  रहने एमसीसी सम्झौता  अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्नेछन्

थप जानकारीको लागि मिल्लेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) को वेबसाइट हेर्नुहोला।