Flag

An official website of the United States government

अमेरिकी सहायक विदेश मन्त्री आज काठमाडौँ आउँदै
8 MINUTE READ
जुलाई 28, 2022

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ काठमाडौँमा सहायक विदेश मन्त्री लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने Award for Corporate Excellence (ACE) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णा (Purnaa) लाई प्रदान गर्नुहुनेछ जुन कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ सहायक मन्त्री लुले व्यापार, नागरिक समाज सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्नुहुनेछ

###