अनलाइन मार्फत कसरी बोलपत्र बुझाउने ?
निम्न जानकारी सहित KathmanduGSOAuction-DL@state.gov मा ईमेल पठाउनुहोस् :
लट नम्बर :
सामानको विवरण :
बोलपत्रदाताको प्रस्तावित मूल्य नेपाली रुपैयाँमा :
बोलपत्रदाताको नाम :
बोलपत्रदाताको टेलिफोन नम्बर :
सवारी चालक अनुमति पत्र / नागरिकता नम्बर :