नोभल कोरोना भाइरस’bout भिसा आवेदकहरूलाई जरुरी सूचना

सम्पन्न हुन बाँकी (अर्थात् पेन्डिङ) कन्सुलर अप्वाइन्टमेन्ट भएको मध्येका ती व्यक्ति (१) जो विगतका १४ दिनभित्र जनवादी गणतन्त्र चीनका विशेष प्रशासनिक क्षेत्रहरू हङकङ र मकाउ बाहेकका भूभागमा भौतिक रूपमा उपस्थित हुनुहुन्थ्यो, (२) जो हाल फ्लुको जस्ता लक्षणहरू सामना गर्दै हुनुहुन्छ, अथवा (३) जसलाई आफू नोभल कोरोना भाइरसको सम्पर्कमा आएको हुनसक्ने भन्ने लागेको छ, हामी वहाँहरूलाई …

थप पढ्नुहोस्»
अरु देखाउनुहोस् ∨