अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १८ प्रतिशत बृद्धि

२०७३ कार्तिक २९ २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदान’bout आज जारी गरेको ओपेन डोर प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा लगातार ६ बर्षको गिरावट — सन् २००९ देखी ३०% ले कमी — पछि यो बृद्धि आएको हो। …

थप पढ्नुहोस्»
अरु देखाउनुहोस् ∨