अमेरिकी दूतावासद्वारा १८ औँ शताब्दीको अष्टकोणीय कृष्ण मन्दिर पुनर्स्थापना परियोजनाको उद्घाटन
२०७६ कात्तिक १५ पाटन – वि.सं. २०७२ सालको महाभूकम्पमा गम्भीर रूपमा क्षतिग्रस्त अष्टकोणीय कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) मार्फत काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहका बिच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी, अन्तर्राष्ट्रिय …
थप पढ्नुहोस्»