अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज आगामी पाँच वर्षमा अमेरिका नेपालको सफलतातर्फ रु. १२० अर्बभन्दा बढी लगानी गर्ने स्थानमा छ । यस वैदेशिक सहायतालाई नेपाल सरकारसँगको सहकार्यमा तर्जुमा गरिएको हो र यसले नेपाली प्राथमिकता तथा रणनीतिहरूलाई समर्थन गर्नेछ । यसले जनताका निम्ति प्रतिफल दिनेछ र यो ऋण नभई अनुदानको रूपमा आउनेछ । तसर्थ, नेपाल सरकार र …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 30 मे, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज विश्वभरका अमेरिकीले आज ‘थ्यांक्सगिभिङ’ बिदा मनाउनेछन्। आफ्नो धर्म, जातीयता वा सम्प्रदाय जेसुकै भए पनि थ्यांक्ससगिभिङ सबै अमेरिकीले मनाउँछन्। यस वर्ष सो चाड नेपालमै आफ्ना साथी, परिवार र सहकर्मीसँग मनाउन पाएकोमा म हर्षित छु। अमेरिकी थ्यांक्सगिभिङको परम्परा सन् १६२१ मा सुरु भएको हो र यसलाई एउटा मिथकसँग जोडिन्छ। त्यसअनुसार म्यासाच्युसेट्सस्थित प्लिमथमा युरोपेली …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज संयुक्त राज्य अमेरिकाले जनवरी १८ का दिन हामीहरूका सर्वाधिक प्रभावशाली नागरिकमध्ये एक, नागरिक अधिकारका अगुवा रेभरेन्ड डा. मार्टिन लुथर किङ्ग, जुनियरले आफ्नो जीवनकालमा गर्नुभएको काम र उहाँको अद्वितीय विरासतको सम्झना र सम्मान गरेको छ । सन् १९९४ मा अमेरिकी कङ्ग्रेसले मार्टिन लुथर किङ्ग दिवसलाई राष्ट्रिय सेवा दिवसका रूपमा तोक्दै अमेरिकीहरूलाई उक्त …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज केही साताअघि अन्तर्राष्ट्रिय नारी दिवसमा महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूको उच्च मूल्याङ्कन गरियो । संयुक्त राज्य अमेरिकामा हामी मार्च महिनालाई ‘महिला इतिहास महिना’का रूपमा मनाउँछौं र अमेरिकी सपनालाई सार्थक बनाउन सबै मानिसलाई समान अवसर सुनिश्चित गर्न त्याग गरेका महिलाहरूलाई ससम्मान स्मरण गर्छौं । समानताका लागि महिलाले गरेका प्रयासको उच्च …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज २१औँ शताब्दीमा एसियाभरि नै सम्पन्नतामा नाटकीय वृद्धि भएको छ। चीनमा करोडौँ मानिसहरूको मध्यम वर्गमा बढोत्तरी भएको छ भने भारत विश्वमा नै अति द्रूत गतिमा वृद्धि हुने मुख्य अर्थतन्त्र बन्न पुगेको छ। यी दुई ठूला मुलुक मात्रै नभई एसियाका कतिपय साना मुलुकहरूले समेत आकर्षक आर्थिक तथ्याङ्क प्रस्तुत गरिरहेका छन् । विगत दस …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
अधिकार संरक्षण सबैको लागि समान रूपमा गर्नुपर्छ राजदूत अलाइना बी. टेपलेट्ज पूर्ण लोकतान्त्रिक समाजमा सहभागिता कहिलेकाहीँ असहज हुन सक्छ । लोकतान्त्रिक स्थान प्रतिस्पर्धी विचारहरूले भरिएको हुन्छ, तीमध्ये केही तपाईंका आफ्नै विचारका प्रतिध्वनि हुन्छन् भने धेरैचाहिँ सहमत हुन नसकिने वा ‘गलत’ वा ‘खतरनाक’ समेत हुन्छन् । लोकतान्त्रिक मुलुकका नागरिकका बलिया विचारहरूले कहिलेकाहीँ प्रत्यक्ष चुनौतीको सामना गर्नुपर्ने …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज नेपालको समृद्ध सांस्कृतिक सम्पदा दैनिक जनजीवनको तानमा बुनिएको छ । पाटन दरबार क्षेत्रका मन्दिर र दरबारदेखि लिएर काठमाडौंभर व्यस्त सडक छेउछाउका खोपीहरूमा स्थापित आराध्य देवीदेवताका मूर्तिसम्म फैलिएको नेपालको अनुपम वास्तुकला र सांस्कृतिक सम्पदा विश्वभर सुपरिचित छ । यस अपूर्व सम्पदाले नेपाललाई पर्यटनका लागि लोकप्रिय गन्तव्यस्थल बनाएको छ । तर यसलाई उचित …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज संसारभर पछिल्लो पच्चीस वर्षमा लोकतान्त्रिक मुलुकहरूको संख्यामा करिब दोब्बर वृद्धि भएको छ । लोकतान्त्रिक मुलुकहरूमा आमनिर्वाचनले सम्पूर्ण मतदातालाई आफ्नो आवाज समान रूपमा प्रस्तुत गर्ने र नेतृत्वलाई सफलता र असफलताप्रति जवाफदेही बनाउने अवसर प्रदान गर्छ । नेपालले करिब एक दसकअघि बृहत् शान्ति सम्झौता (यसै महिना नेपालले सम्झौताको दसौं वार्षिकोत्सब मनाउँदै छ) मार्फत …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज द्वन्द्व र राजनीतिक रूपान्तरणको वर्षौंपछि अब नेपाललाई अझै समावेशी र समतामूलक बनाउने र त्यसको लाभ लिने सुनौलो अवसर मिलेको छ । यो नेपालका नेताहरूका लागि राजनीतिमा मात्र नभई आर्थिक वृद्धिमा समेत केन्द्रित हुने बेला हो । आर्थिक सुधारको पछिल्लो शृङ्खलाको २५ वर्षपछि अहिले लगानी आकर्षित गर्न, रोजगारी सिर्जना गर्न र जीवनस्तर …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज यस महिना नेपालले १९औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनायो। १९९० सालको भूकम्पको वर्षगाँठमा पर्ने यस दिनले हामीलाई हरेक वर्ष अर्को ठूलो भूकम्प थेग्ने सुरक्षित नेपाल निर्माणको महत्वको स्मरण गराउँछ। २०७२ सालको गोरखा भूकम्प धेरै मानिसको सम्झनामा ताजै रहेका बेला नेपाललाई राम्रैसँग थाहा छ– जब विपद्को कुरा आउँछ, तब ‘यदि’ होइन ‘कहिले’ …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
समावेशी नागरिक सहभागिता हुँदा लोकतन्त्रको प्रगति हुन्छ राजदूत अलाइना बी. टेपलेट्ज यस वर्ष अर्थात् सन् २०१७ मा संयुक्त राज्य अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यस वर्षलाई हामी हाम्रा दुवै राष्ट्रका साझा मूल्यमान्यता र सवालहरूमाथि चिन्तन गर्नको लागि प्रयोग गरिरहेका छौं । नयाँ संविधान जारी भएको झन्डै १८ महिना पुग्न …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
अलाइना बी. टेपलेट्ज नेपाल संघीय रूपान्तरणको सङ्घारमा उभिएको यस समयमा नेपाली जनता र समग्र विश्वको नजर नेपालमाथि केन्द्रित छ । विधिको शासनको सम्मान गरेर, सरकारका तीन अङ्ग (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका) को स्वतन्त्रतालाई मान्यता दिई भ्रष्टाचार गर्ने अनि कानुन मिच्नेलाई जवाफदेही बनाएर नेपाल पनि अन्य जवाफदेही लोकतान्त्रिक मुलुकले अपनाएको बाटोमा हिँड्ला कि भनी हामी हेरिरहेका छौँ …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज ‘सरकारको पहिलो दायित्व आफ्ना नागरिकको संरक्षण गर्नु हो ।’ कंग्रेस म्यान जोन फान्सवर्थले अमेरिकी सदनको सभास्थलबाट यो भनाइ राखेको बेला संयुक्त राज्य अमेरिकाले गृहयुद्धको असरबाट तंग्रिँदै गरेको आफ्नो मुलुकलाई सुधार गर्ने कानुन निर्माण गर्ने विषयमा सोचिरहेको थियो । पूर्व युनियन जर्नेलसमेत रहेका फान्सवर्थले एउटा मानिस अर्को मानिसप्रति कतिसम्म अमानवीय हुन सक्छ …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज जब–जब म नेपालको अर्थतन्त्रतिर हेर्छु, तब–तब अन्योलपूर्ण विरोधाभासको शृङखला देख्छु । म देख्छु– प्रशस्त ऊर्जा स्रोतसहितको एक देश, जुन आफ्नो छिमेकी मुलुकबाट विद्युत् आयात गर्न बाध्य छ । जनसंख्याका हिसाबले म एक युवा देश देख्छु, जसले पूर्वाधार तथा आवास निर्माण गर्नसक्ने कामदार पाउन सङ्घर्ष गरिरहेको छ, ’cause उसका थुप्रै युवा नागरिकहरू …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज आफैँलाई प्रश्न सोधौँ त, के हामी घुस नखुवाईकनै कुनै सरकारी सेवा पाउन सक्छौँ ? कुनै महत्त्वपूर्ण कामका लागि समयमै स्वीकृति पाउन राजनीतिक दल वा ठूलो मान्छेसँग हाम्रो नजिकको सम्बन्ध हुन जरुरी छ ? कुनै सञ्जाल वा गुटलाई पैसा नबुझाई हामी कुनै काम पाउन सक्छौँ वा आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सक्छौँ …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज विगत एकदशकमा नेपालीजनको स्वास्थ्यमा मातृ तथा बाल मृत्युदरमा कमी, घट्दो गम्भीर कुपोषणका साथै औसत आयुमा अर्थपूर्ण बढोत्तरीलगायतका चामत्कारिक सुधार देखिएको भए पनि स्वास्थ्यसेवा क्षेत्रमा अझै गम्भीर अन्तर विद्यमान छन् । संसारभरको स्वास्थ्य सेवास्तर मापनको सबैभन्दा उत्तम आधार मानिने पछिल्लो जनस्वास्थ्य सर्वेक्षणमा नेपालले प्रभावशाली उपलब्धि हासिल गरेको छ, तर सबै नेपाली विशेषगरी …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज नेपालका सडकमा शान्त, सफा र प्रभावकारी विद्युतीय सवारी साधनमात्र देखिन्छन् । हावा स्वच्छ छ र हिमालको मनोरम दृश्य छेक्ने कुनै धुवाँ–तुवाँलो छैन । सिंचाइको राम्रो सुविधा भएको हुँदा किसानहरूलाई पानीको दु:ख छैन र उब्जनी बढेको छ । जलाधार व्यवस्थापन प्रणालीका कारण माटोको गुणस्तरमा सुधार भएको छ, अनि बाढी र अनावृष्टिको प्रभाव …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज संयुक्त राज्य अमेरिका र नेपालबीच सम्बन्ध स्थापित भएको ७०औँ वर्षको अवसरमा हामीले मनाइरहेको विशेष उत्सव अब अन्तिम चरणमा आइपुगेको छ । म यस बेला हाम्रो सम्बन्धका आगामी ७० वर्ष कस्ता होलान् भन्ने कल्पना गरिरहेकी छु । बलियो साझेदारी त हामीसँग छँदैछ । अबको प्रश्न हामी त्यसलाई अर्को तहमा कसरी पुर्याउन सक्छौँ …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
भ्रष्टाचारप्रति नागरिकको असहिष्णुता अति महत्त्वपूर्ण छ, खासगरी संघीयतामार्फत जवाफदेहिता स्थानीय स्तरमा पुग्दै गरेको अवस्थामा । राजदूत अलाइना बी. टेपलेट्ज काठमाडौँ — केही महिनादेखि भ्रष्टाचार बढ्दो रूपमा सार्वजनिक संवादको विषय बन्दै आइरहेको छ । यो प्रशंसनीय कुरा हो । ’cause लोकतान्त्रिक व्यवस्थामा नागरिकले सार्वजनिक चिन्ताका मुद्दालाई सम्बोधन गर्नैपर्छ । भ्रष्टाचार अन्त्य गर्नका लागि जनताले सरकारको नेतृत्वकर्तासँग साझेदारी गर्नुपर्छ । नियम बनाउने …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख
राजदूत अलाइना बी. टेपलेट्ज नेपालले दशकौँदेखि गरिबीबाट उक्सिन सङ्घर्ष गरिरहेको भए तापनि मलाई लाग्छ, व्यापक आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक आधारभूत आर्थिक तत्त्वहरू नेपालसँग छँदैछन् । वृद्धिमा अवरोध पुर्याइरहेका केही सर्वव्याप्त चुनौती सम्बोधन गर्नका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरूलाई अनिवार्यरूपमा प्रवर्धन गर्नेखालको आधुनिक आर्थिक ढाँचा सरकारले विकसित गर्नेछ भन्ने जनादेश र जनअपेक्षा यसै साल …
थप पढ्नुहोस्»
By U.S. Embassy Kathmandu | 10 अप्रील, 2018 | शीर्षक: विचार लेख