गद्दी बैठक सर्वसाधारणका लागि खुला

१० मङ्सिर २०७६ काठमाडौँ – अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त रूपमा काठमाडौँ दरबारक्षेत्रमा आयोजित एक समारोहका बिच हालसालै पुनर्स्थापित गद्दी बैठकलाई निर्देशित भ्रमणका निम्ति सर्वसाधारणका लागि खुला गर्नुभएको छ । गद्दी बैठक दरबार सन् १९०८ देखि नै उक्त दरबारक्षेत्रको चिनारी रही आएको भए तापनि यो …

थप पढ्नुहोस्»

दक्षिण एसिया क्षेत्रीय अङ्ग्रेजी भाषा सम्मेलनका सहभागीहरू बाग्मती सरसफाइमा सरिक

२०७६ मङ्‌सिर ९ काठमाडौँ – हालै बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काको प्रतिनिधित्व गर्दै १४० भन्दा बढी शिक्षक, पूर्वविद्यार्थी र प्रशिक्षकहरूले स्थानीय नेपाली संघसंस्थाका ६०० जना स्वयंसेवकलाई बाग्मती नदी सरसफाइ अभियानमा साथ दिएका छन् । उक्त राष्ट्रव्यापी अभियान आफ्नो ३४०औँ हप्‍तामा छ । स्वस्थ नदी परिप्रणालीलाई प्रवर्द्धन गर्नका लागि नेपाल सरकारको सहरी विकास मन्त्रालयले स्वच्छ …

थप पढ्नुहोस्»

अमेरिका नेपाली विद्यार्थीको रोजाइमा रहने क्रम निरन्तर

२०७६ मङ्‌सिर ३ काठमाडौँ – इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स रिपोर्ट मङ्‌सिर २ गते सार्वजनिक गरेको छ । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्ख्या बलियो रहेको र विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको रोजाइमा अमेरिका अझै पनि परिरहेको …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा युवालाई विपद् पूर्वतयारीसम्बन्धी शिक्षा प्रदान

२०७६ कात्तिक २९ अमेरिकी दूतावासले हालै आफ्नो सिभिल मिलिटरी सपोर्ट एलिमेन्टका तीन सदस्यलाई विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा नेपाली युवालाई विपद् व्यवस्थापनको विषयमा शिक्षण गर्न पठाएको छ । विराटनगरको अमेरिकन कर्नरसँग सहकार्य गर्दै दूतावासका प्रतिनिधिले १०० भन्दा बढी विद्यार्थीलाई भेटेका छन् । उनीहरूले प्राकृतिक, प्राविधिक र मानवसिर्जित विपद्‌का लागि सक्रिय योजनाको महत्त्वको विषयमा छलफल गर्नुका साथै …

थप पढ्नुहोस्»

विगत तीन वर्षमा नेपालमा परिवार नियोजनसम्बन्धी कार्यक्रमहरूमा करिब ५० लाख अमेरिकी डलर वृद्धि

२०७६ कार्तिक १९ नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्‍चालन गर्दै आएको छ र यस क्षेत्रमा आफ्नो लामो इतिहासप्रति हामीलाई गर्व छ । खास गरी अमेरिका नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध छ । हालै प्रजनन स्वास्थ्यसम्बन्धी हाम्रा कार्यक्रम ’bout सञ्‍चारमाध्यममा गलत चित्रण भएको छ …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा १८ औँ शताब्दीको अष्‍टकोणीय कृष्ण मन्दिर पुनर्स्थापना परियोजनाको उद्‍घाटन

२०७६ कात्तिक १५ पाटन – वि.सं. २०७२ सालको महाभूकम्‍पमा गम्भीर रूपमा क्षतिग्रस्त अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) मार्फत काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहका बिच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय …

थप पढ्नुहोस्»

पाँचौँ विपद् व्यवस्थापन सचेतना कार्यक्रम

२०७६ असोज ०६ अमेरिकी दूतावासले नेपाली सेनासँगको साझेदारीमा २०७६ असोज ३-४ गते पाँचौँ वार्षिक विपद् व्यवस्थापन जागरण कार्यक्रम (डिएमएपी) सम्पन्न गरेको छ। यस वर्ष पनि अमेरिकी दूतावासको प्रतिरक्षा सहकार्य कार्यालय, अमेरिकी दूतावासको नागरिक सैन्य सहायता एलिमेण्ट, काठमाडौँ इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, र नेपाल एम्बुलेन्स सर्भिस लगायतका सहभागी समाविष्ट थिए। जनसङ्ख्याको उल्लेखनीय हिस्सा प्रभावित पार्ने …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा गण्डकी प्रदेशमा पानी उपलब्ध गराउन डिप ट्युबवेलको हस्तान्तरण

२०७६ भाद्र ०९ पोखरा क्षेत्रमा डिप ट्युबवेलहरूको हस्तान्तरणको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुसी लागेको छ। सम्पन्न भइसकेका यी ट्युबवेलहरू अमेरिकी दूतावासको इन्डोप्याकम अग्मेन्टेशन टिमका सदस्यहरूले २०७६ भाद्र ९ गते प्रदान गरेका हुन्। यी ट्युबवेलले सङ्कटका समयमा उक्त क्षेत्रका नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनेछन्। सुरुमा सम्पन्न दुई ट्युबवेलहरू लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम …

थप पढ्नुहोस्»

अमेरिकी सरकारले १८औँ शताब्दीको कृष्ण मन्दिरको संरक्षणमा सहयोग गर्ने

काठमाडौँ – अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत यस वर्ष काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) लाई विश्‍वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्‍चालनका लागि छनोट गरिएको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुशी लागेको छ । उक्त परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्रमा रहेको १८औँ शताब्दीको अष्टकोण आकारको कृष्ण मन्दिरलाई भूकम्पीय दृष्टिले बलियो बनाउँदै त्यसको संरक्षणमा सहयोग गरिनेछ । …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्पको आयोजना

२०७६ साउन १४ काठमाडौँ – अमेरिकी दूतावासले काठमाडौँ लिभिङ् ल्याब (केएल्एल्) सँगको साझेदारीमा साउन १४-१५ गते दुई दिने दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्पको आयोजना गरेको छ। वायुको गुणस्तर’bout सार्वजनिक चासो बढ्दै गएको र सरकारहरूको यस विषयप्रति ध्यानाकर्षण बढ्दो रहेको अवस्थामा, यस टेकक्याम्पले बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान, र श्रीलङ्का गरी सात वटा दक्षिण एसियाली …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा संयुक्त उपचार आदानप्रदान कार्यक्रमलाई सहयोग प्रदान

२०७६ साउन ७ अमेरिकी दूतावासले साउन ६ देखि १० गतेसम्म चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेनाका सदस्य र सशस्त्र प्रहरी बल, नेपालका १८ जना सदस्यलाई भेला गराई प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान गराएको छ । अमेरिकी सैनिक र सशस्त्र प्रहरी बलबिच सम्पन्न भएको यस प्रकारको यो दोस्रो अभ्यास हो । यसअघि …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा नेपाल-युएस एलम्नाइ नेटवर्क (नुसान) क्षेत्रीय सञ्‍जालविस्तार विचार गोष्ठी सम्पन्न

२०७६ साउन ३ काठमाडौँ – अमेरिकी दूतावासले नेपाल-युएस एलम्नाइ नेटवर्क (नुसान) सँगको साझेदारीमा साउन ३ गते रिजनल कनेक्टिभिटी (क्षेत्रीय सञ्‍जालविस्तार) सम्बन्धी आधा दिने विचारगोष्ठी आयोजित गरेको छ । कार्यक्रममा अमेरिकी सरकारका आदानप्रदान कार्यक्रमका पूर्व विद्यार्थी, सरकारी अधिकारी, विद्यार्थी, र पत्रकार लगायत १२० जनाभन्दा बढी सहभागीको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा वार्षिक क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

२०७६ असार ३० काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरी, राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले संयुक्त रूपमा आज सन् २०१९ को एभरेस्ट अन्तर्राष्ट्रिय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गर्नुभएको छ । अमेरिकी दूतावासले अनुदानग्राही युथ थिङ्कर्स सोसाइटीसँगको साझेदारीमा आयोजित उक्त सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका विभिन्न २० देशका २०० प्रतिनिधिलाई …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासले महिला नेपाली खेलाडीलाई खेलकुद आगन्तुक कार्यक्रमअन्तर्गत अमेरिका पठाउने

२०७६ असार १२ अमेरिकी दूतावासले पाँच महिला युवा फुटबल खेलाडीलाई खेलकुद आगन्तुक कार्यक्रम (एसभिपि) अन्तर्गत असार १५ देखि २७ सम्म अमेरिका पठाउँदै छ। एसभिपि एक अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम हो जसले सहभागीहरूलाई अमेरिकी संस्कृति, नेतृत्व, र खेलकुदमा भएका सर्वोत्कृष्ट अभ्यास—समुदायमा आधारित युवा मनोरञ्जनात्मक खेल देखि व्यावसायिक लिगहरूसम्म—सँग परिचय गराउँछ। अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला …

थप पढ्नुहोस्»

नेपालमा मानव तस्करी विरुद्ध लड्न अमेरिका र बेलायतबिच साझेदारी

२०७६ जेठ ३० अमेरिका र बेलायतका विकास नियोगहरूले आज मानव तस्करी नियन्त्रणमा नेपाल सरकारलाई सहयोग गर्ने गरी एक साझेदारीको घोषणा गरेका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) र बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिफिड) बिचको यो नयाँ साझेदारीले मानव तस्करीसँग लड्ने नेपाल सरकारका प्रयत्‍नहरूलाई सहयोग गर्न नेपालका १० जिल्लामा युएसएडद्वारा सञ्‍चालित हाम्रो सम्मान परियोजना को विस्तार …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा मुस्ताङमा झोङ गुम्बा जीर्णोद्धार परियोजनाको उद्‌घाटन

२०७६ जेठ २७ मुस्ताङ – अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरी र गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा अवस्थित १६औँ शताब्दीको झोङ छोदे शेडूप छोपेल लिङ गोम्पा (झोङ गुम्बा) जीर्णोद्धार परियोजनाको उद्‌घाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पबाट गम्भीर क्षति पुगेको उक्त ऐतिहासिक स्थलको जीर्णोद्धार तथा भूकम्पीय सबलीकरणको १ लाख २३ हजार ६८१ …

थप पढ्नुहोस्»

स्थानीय तहमा निर्वाचित पदाधिकारीका लागि स्थानीय शासन सम्बन्धी प्रशिक्षणको काठमाण्डौं उपत्यकामा उद्‍घाटन

२०७६ जेठ २३ अमेरिकी दूतावासले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको संयोजनमा स्थानीय सरकारका पदाधिकारीहरूका लागि बजेट तर्जुमा, द्वन्द्व समाधान, सामुदायिक संलग्नता, प्रभावकारी बैठक सञ्चालन, र प्रभावकारी न्यायिक प्रणाली निर्माणका विषयमा केन्द्रित प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । काठमाण्डौं उपत्यकाभरका ३३ स्थानीय पदाधिकारीप्रति लक्षित पहिलो प्रशिक्षणले नेपालको नयाँ संघीय प्रणाली अन्तर्गत नागरिकहरूलाई अधिकतम सेवा …

थप पढ्नुहोस्»

अमेरिकाद्वारा मकवानपुरमा आठ सार्वजनिक भवनको शिलान्यास

२०७६ जेठ १५ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एड्-नेपाल) की उपनिर्देशक एड्रिएना हेज २०७२ सालका भूकम्पले क्षति पुर्‍याइएका मकवानपुर जिल्लाका ६ विद्यालय र २ स्वास्थ्य भवनहरूको शिलान्यासमा सहभागी हुनुभयो । उक्त कार्यक्रममा हेजले भन्नुभयो, “अझ सुरक्षित र बलियो पुनर्निर्माणमा नेपाल सरकार र मकवानपुरका बासिन्दासँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ । युएस्एड्को भूकम्पपछिको सहायताले सार्वजनिक …

थप पढ्नुहोस्»

युएस्एड्द्वारा सिन्धुपाल्चोक जिल्लामा चार नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण

२०७६ जेठ ९ सिन्धुपाल्चोक—अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एड्-नेपाल) की निर्देशक एमी टोहिल-स्टल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज चारवटा नयाँ प्राथमिक विद्यालय सिन्धुपाल्चोक जिल्लाका जनतालाई हस्तान्तरण गर्नुभयो । उक्त हस्तान्तरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङको पनि सहभागिता थियो । यी चार विद्यालयहरू भूकम्पले अति प्रभावित सात जिल्लामा युएस्एड्ले …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिल्यान्यास

२०७६ वैशाख २१ अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास समारोह आयोजना गरेको छ । अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालद्वारा निर्माण गरिने उक्त १२ लाख अमेरिकी डलर लागतको प्रसूति केन्द्रले सो क्षेत्रमा अति आवश्यक प्रसूति सेवा प्रदान गर्नेछ । कोशी अञ्चल अस्पतालको क्षमता हाल सिमित हुनुका साथै स्थानिय नागरिकका …

थप पढ्नुहोस्»

अमेरिकाद्वारा काभ्रेपलाञ्चोक जिल्लामा नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण

२०७६ वैशाख १७ काभ्रेपलाञ्‍चोक—नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज तीन नयाँ प्राथमिक विद्यालय काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दालाई हस्तान्तरण गर्नुभयो । यी विद्यालयहरू अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्‍तर्राष्ट्रिय विकास नियोग (यू.एस.ए.आई.डी) मार्फत निर्माण भएका थिए । उक्त समारोहमा राजदूत बेरीले माननिय शिक्षामन्त्री गिरिराजमणि पोखरेलका साथै स्थानिय समुदायलाई भन्नुभयो, “बहत्तर बर्षसम्म अमेरिकाको नेपालसँग सबल र चिरस्थायी साझेदारी …

थप पढ्नुहोस्»

पीसकोर स्वयंसेवकहरूको २०६औँ समूहद्वारा शपथ ग्रहण

२०७६ वैशाख ६ अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा पीसकोरका नेपाल निर्देशक शेरी रस्सेलबाट ४९ जना पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७,२०० …

थप पढ्नुहोस्»

अमेरिकी सेना र सशस्त्र प्रहरी बल, नेपालबिच प्राथमिक उपचारसम्बन्धी पहिलो आदानप्रदान सम्पन्न

२०७५ चैत २९ अमेरिकी सेनाका सैनिक तथा सशस्त्र प्रहरी बल, नेपालका सदस्यहरूले पहिलो प्राथमिक उपचारकसम्बन्धी ज्ञान आदानप्रदानका लागि सहकार्य गरेका छन् । चैत २५ देखि २९ गतेसम्म सञ्‍चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड-प्यासिफिक र सशस्त्र प्रहरी बलबिचको नयाँ साझेदारीको सुरुआतमै आयोजित महत्त्वपूर्ण कार्यक्रम हो । उक्त हैसियतमा यी दुई निकायले काम गरेको यो …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा अमेरिका र नेपालबिच भिसा पारस्परिकता घोषणा

२०७५ चैत १८ अमेरिकी दूतावासका कन्सुलर शाखा प्रमुख माइक म्युस्सी र अध्यागमन विभागका महानिर्देशक ईश्‍वर पौडेलले आज नेपालद्वारा अमेरिकी नागरिकलाई जारी गरिएको पहिलो पाँच-वर्षीय बहुप्रवेश पर्यटक भिसा हस्तान्तरण कार्यक्रमको संयुक्त अवलोकन गर्नुभयो । लामो समयदेखि अमेरिकाले नेपाली पर्यटकहरूलाई पाँच-वर्षीय भिसा जारी गर्दै आइरहेको छ । आजको हस्तान्तरण कार्यक्रमसँगै नेपालले पनि अमेरिकी आगन्तुकका निम्ति भिसाका एउटै …

थप पढ्नुहोस्»

अमेरिकी राष्ट्रिय दिवसको उत्सवमा अमेरिका-नेपालबिचको साझेदारीमाथि जोड

२०७५ चैत ८ अमेरिकी दूतावासले मिति २०७५ चैत ८ गते काठमाडौँस्थित फोहरा दरबारमा आफ्नो २४३औँ राष्ट्रिय दिवस मनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले संयुक्त राज्य अमेरिका र नेपालबिचको बलियो, गहिरो, र निकट साझेदारीको निरन्तरताको कामना गर्नुभयो । कार्यक्रममा राजदूत बेरीले अमेरिका-नेपालबिचको ७२ वर्षको सम्बन्धलाई साझा लक्ष्य …

थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा विराटनगरमा महिला तथा बालबालिका शेल्टर हस्तान्तरण

२०७५ फागुन ८  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा फागुन ८ गते मोरङको विराटनगरमा नवनिर्मित महिला तथा बालबालिका शेल्टर भवन हस्तान्तरण गरेको छ। ७ लाख डलरको अमेरिकी सहयोगमा नेपालीहरूद्वारा निर्मित उक्त भवनले हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरूलाई अस्थायी आवासको सुविधा प्रदान गर्नेछ। विभिन्न ऐतिहासिक, आर्थिक तथा सामाजिक परिस्थितिका कारण कतिपय महिला तथा बालबालिका हिंसा तथा …

थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा विराटनगरमा महिला तथा बालबालिका शेल्टर हस्तान्तरण

२०७५ फागुन ८ नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा फागुन ८ गते मोरङको विराटनगरमा नवनिर्मित महिला तथा बालबालिका शेल्टर भवन हस्तान्तरण गरेको छ। ७ लाख डलरको अमेरिकी सहयोगमा नेपालीहरूद्वारा निर्मित उक्त भवनले हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरूलाई अस्थायी आवासको सुविधा प्रदान गर्नेछ। विभिन्न ऐतिहासिक, आर्थिक तथा सामाजिक परिस्थितिका कारण कतिपय महिला तथा बालबालिका हिंसा तथा …

थप पढ्नुहोस्»

दक्षिण तथा मध्य एसिया : हिमालयन नव वर्ष (ल्होसार)

२०७५ माघ २२ प्रेस वक्तव्य माइकल आर. पम्पेओ अमेरिकी विदेश मन्त्री वाशिङ्टन, डी.सी. अमेरिकी सरकारको तर्फबाट हिमालय क्षेत्रका मानिसहरू र भुटान, नेपाल, भारत तथा जनवादी गणतन्त्र चीन लगायत विश्‍वभरका तिब्बतीहरूलाई ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नयाँ वर्ष मनाउने क्रममा यस वर्ष तपाईँ, तपाईँका परिवार तथा तपाईँका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा पर्यटन क्षेत्रका अधिकारीहरूका लागि अङ्ग्रेजी तथा कार्यसञ्‍चालन सिपसम्बन्धी तालिम सुरु

२०७५ माघ २१ नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा नेपालका माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त रूपमा पर्यटक प्रहरी, अध्यागमन अधिकृत र पर्यटन क्षेत्रका अधिकारीहरूप्रति लक्षित अङ्ग्रेजी तथा कार्यसञ्‍चालन सिपसम्बन्धी श्रृङखलाबद्ध तालिमको उद्‍घाटन गर्नुभएको छ । काठमाडौँमा आज आयोजित उद्‌घाटन समारोहमा बोल्दै राजदूत बेरीले भन्नुभयो, “नेपालको अर्थतन्त्र सबल बन्दै गइरहेको र मुलुकले बढीभन्दा बढी …

थप पढ्नुहोस्»

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाद्वारा रामेछापमा नवपुनर्निर्मित माध्यमिक विद्यालय भवनको संयुक्त हस्तान्तरण

२०७५ मङ्सिर १८ रामेछाप — आज नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको श्री गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गर्नुभयो । यो विद्यालय २०७२ सालको भूकम्पमा नराम्ररी क्षतिग्रस्त भएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबभन्दा पहिले निर्माण …

थप पढ्नुहोस्»

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

२०७५ कार्तिक ८ नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । “नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुशी लागेको छ,” राजदूत बेरीले भन्नुभयो । “नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ, हामीहरूको कूटनीतिक …

थप पढ्नुहोस्»

सन् २०२० को डि.भी. कार्यक्रम यही असोज १७ देखि खुल्ने

२०७५ असोज १० सन् २०२० को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता अवधि अक्टोबर ३, २०१८ (२०७५ असोज १७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र नोभेम्बर ६, २०१८ (२०७५ कार्तिक २०) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) बन्द …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा नेपालका लागि नयाँ युएसएआईडी निर्देशकमा एमी टोहिल-स्टललाई शपथ ग्रहण

२०७५ भदौ ८ काठमाडौँ – अमेरिकी दूतावासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले एमी टोहिल-स्टललाई अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का नयाँ नेपाल निर्देशकका रूपमा शपथ ग्रहण गराउनुभएको छ । युएसएआईडीका निवर्तमान नेपाल निर्देशक पिटर ए. मालनाकले सञ्‍चालन गर्नुभएको उक्त कार्यक्रममा युएसएआईडी तथा अमेरिकी दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो । नेपालका लागि …

थप पढ्नुहोस्»

अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा नेपालकी सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान

२०७५ असार १५ वाशिङ्टन – अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ वाशिङ्टन डी.सी.मा संयुक्त रूपमा सार्वजनिक गर्नुभएको छ । उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्‍घर्ष गर्न विश्‍वभरका सरकारहरूले गरेका प्रयत्‍नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्‍वव्यापी …

थप पढ्नुहोस्»

प्रधानमन्त्री के.पी. शर्मा ओली तथा कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकद्वारा भरखरै जीर्णोद्धार सम्पन्न भएको गद्दी बैठकको उद्‌घाटन

२०७५ असार १३ काठमाडौँ – प्रधानमन्त्री के.पी. शर्मा ओली तथा कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका गद्दी बैठक तथा अन्य चार स्मारकको संयुक्त रूपमा समुद्‌घाटन गर्नुभएको छ । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर …

थप पढ्नुहोस्»

पीस कोर स्वयंसेवकको २०५औँ समूहद्वारा शपथ ग्रहण

२०७५ असार ४ कार्यवाहक अमेरिकी राजदूत पिटर ए. मालनाक तथा पीसकोरका नेपाल निर्देशक शेरिल रस्सेलबाट पैँतीस पीसकोर स्वयंसेवकहरूले शपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्‍वभरका अन्य ६५ देशमा सेवारत …

थप पढ्नुहोस्»

अमेरिकाद्वारा नवनिर्मित बाह्रबीसे स्वास्थ्य केन्द्र हस्तान्तरण

२०७५ जेठ ३० काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवसँग संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्थित नवनिर्मित बाह्रबीसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण समारोहमा आफ्नो मन्तव्यका क्रममा राजदूत टेपलेट्जले भन्नुभयो, “७० वर्षभन्दा लामो समयदेखि अमेरिका र नेपालबीच आपसी रूपमा लाभदायी सम्बन्ध रहँदै आएको छ । …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा राष्ट्रसंघीय शान्ति सेनामा सामेल हुनेहरू तथा नेपाल प्रहरीका लागि सञ्‍चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम सुरु

२०७५ जेठ २८ काठमाडौँ – अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्‍चार तथा नेतृत्व विकास तालिमको शृङ्‌खलाको थालनी गरेको छ । यी तालिमहरूले वर्तमान तथा भावी शान्तिसेनामा सहभागी हुने नेपालीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीमा सफल हुनका लागि आवश्यक अङ्ग्रेजी भाषा सीप, सांस्कृतिक दक्षता तथा द्वन्द्व समाधान क्षमता …

थप पढ्नुहोस्»

अमेरिका र नेपालद्वारा काठमाडौँकै पहिलो कन्या विद्यालयको पुनर्निर्माणको शिलान्यास

२०७५ वैशाख २८ काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा नेपाल सरकारका अन्य अधिकारीहरू आज कन्या मन्दिर माध्यमिक विद्यालयको पुनर्निर्माणको शिलान्यास समारोहमा सहभागी हुनुभयो । उक्त विद्यालय काठमाडौँकै पहिलो कन्या विद्यालय हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत टेपलेट्जले भन्नुभयो, “अमेरिकी सरकारले बालबालिकालाई विद्यालय फर्काउने …

थप पढ्नुहोस्»

अस्थायी संरक्षण हैसियत (टिपीएस) बाट नेपालको स्तरोन्नति

२०७५ वैशाख १४ काठमाडौँ – २०७२ सालको विनाशकारी भूकम्पयता नेपालको समग्र मानवीय अवस्था स्थिर बनेको मूल्याङ्कन गर्दै अमेरिकी सरकारले नेपाल टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) अर्थात् अस्थायी संरक्षण हैसियतबाट स्तरोन्नतिका लागि तयार रहेको निर्क्‍यौल गरेको छ । हिजो वैशाख १३ गते अमेरिकाका आन्तरिक सुरक्षा मन्त्री किर्स्टेएन निएल्सेनले नेपालका लागि टिपीएस व्यवस्था समापन गर्ने आफ्नो निर्णय सुनाउनुभएको …

थप पढ्नुहोस्»

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अमेरिकी दूतावासको वक्तव्य

२०७४ मङ्‌सिर २२ नेपाल आफ्नो ऐतिहासिक प्रादेशिक र संसदीय निर्वाचनपछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र देशको नयाँ संघीय शासन प्रणालीमा हजारौँ स्थानीय सरकारी अधिकारीहरू समाहित हुँदै गरेको यो बेला नेपालका नागरिक र नेतृत्वकर्ताले भ्रष्टाचारविरुद्ध निडर अडान लिने तथा देशलाई आफूमा निहित रहेको अथाह क्षमताको आभास दिलाउने उपयुक्त समय पनि हो । नेपालमा विशाल आर्थिक …

थप पढ्नुहोस्»

नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न संयुक्त राज्य अमेरिकाको आग्रह

२०७४ मङ्‌सिर ४ काठमाडौँ – स्थानीय तहका तीन ओटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ र हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक …

थप पढ्नुहोस्»

कृषि उत्पादन तथा पोषणको सुधारका लागि नेपाल सरकारसँगको साझेदारीमा अमेरिकी सरकारद्वारा नयाँ रणनीति सार्वजनिक

२०७४ मङ्‌सिर १ काठमाडौँ – नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै यहाँको कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ अमेरिकी सरकारले विश्‍व खाद्य सुरक्षासम्बन्धी पञ्‍चवर्षीय रणनीति (ग्लोबल फुड सेक्‍युरिटी स्ट्राटेजी) सार्वजनिक गरेको छ । अमेरिकी सरकारको चालु फिड त फ्‍युचर कार्यक्रमको थप हिस्साको रूपमा रहेको उक्त रणनीतिले नेपाल सरकारको कृषि …

थप पढ्नुहोस्»

ओपन डोर्स रिपोर्ट : अमेरिकी विश्‍वविद्यालयमा भर्ना हुनेमा नेपाली विद्यार्थीको सङ्ख्या तीव्र गतिमा बढ्दो

२०७४ कार्तिक २९ काठमाडौँ – सन् २०१७ को ओपन डोर्स रिपोर्टका अनुसार अमेरिकी कलेज तथा विश्‍वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये नेपाली विद्यार्थीको सङ्ख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने उक्त प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग …

थप पढ्नुहोस्»

सन् २०१९ को नयाँ डि.भी. कार्यक्रम खुला

२०७४ कार्तिक १ पहिले आवेदन दिएकाले फेरी आवेदन दिनुपर्ने काठमाडौँ – इ-डिभि वेबसाईटमा आएको प्राबिधिक त्रुटीका कारण  सन् २०1९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नयाँ डिभि फारम भर्ने समय बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म कायम गरिएको छ। यदि तपाईंले यो बर्षको डि भि …

थप पढ्नुहोस्»

नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति ट्रम्पको संदेश

२०७४ भदौ ३० प्रिय राष्ट्रपतिज्यू : यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा सबै अमेरिकी नागरिकहरूको तर्फबाट तपाईँलाई बधाई छ । यो दिन तपाईँको देशको लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् । गत साल तपाईँहरूले यस महत्त्वपूर्ण दिन मनाएयता नेपालले महत्त्वपूर्ण प्रगति हासिल …

थप पढ्नुहोस्»

अमेरिका र नेपालद्वारा ५० करोड अमेरिकी डलरको कम्याक्ट कार्यक्रममा हस्ताक्षर

२०७४ भदौ २९ वाशिङ्टन, डी.सी. – अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच आज ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रममा हस्ताक्षर भएको छ । वाशिङ्टन, डी.सी.स्थित अमेरिकी विदेश मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा अमेरिकी उपविदेशमन्त्री जोन जे. सलिभनलाई नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन न्याशले साथ दिनुभएको …

थप पढ्नुहोस्»

कृषिसम्बन्धी नवीनतम उपायका लागि सूचना तथा सञ्‍चार प्रविधिसम्बन्धी नेपाली संस्थाहरूद्वारा अमेरिकी डाटा-ड्रिभन फार्मिङ अवार्ड प्राप्‍त

२०७४ भदौ २२ काठमाडौँ – अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमले आज आफ्नो विश्‍व्यापी डाटा-ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्‍वभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ । उक्त संस्थाहरूले कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्‍चार प्रविधिको सदुपयोग गर्ने नवीनतम उपयहरू अपनाउँदै आएका छन् । काठमाडौँस्थित सूचना तथा सञ्‍चार प्रविधिमा आधारित संस्था …

थप पढ्नुहोस्»

एमसीसीको सञ्‍चालक समितिद्वारा नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

२०७४ भदौ २ वाशिङ्टन, डी.सी. – अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) को सञ्‍चालक समितिले यस हप्‍ता ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । उक्त कम्प्याक्ट कार्यक्रम एमसीसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको …

थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा केशर महल तथा चार नारायण मन्दिरको जीर्णोद्धारमा सहयोग

२०७४ साउन २७ अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत यस वर्ष इम्प्याक्ट फाउन्डेशन तथा काठमाडौँ उपत्यका संरक्षण कोषलाई विश्‍वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्‍चालनका लागि छनोट गरिएको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुशी लागेको छ । केशर महलको दक्षिणी खण्डको जीर्णोद्धारका लागि इम्प्याक्ट फाउन्डेशनलाई र पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धारका काठमाडौँ उपत्यका संरक्षण …

थप पढ्नुहोस्»

बृहत्तर बाली उत्पादन : निजी क्षेत्रको लगानीको परिणामस्वरूप नेपालमा खाद्यान्न र आय वृद्धि

२०७४ साउन १७ काठमाडौँ – अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्‍चालित एक पञ्‍चवर्षीय कार्यक्रमअन्तर्गत नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी र संलग्नताको परिणामस्वरूप बाली उत्पादनमा वृद्धि हुनुका साथै कृषकहरूको आय पनि उच्च बनेको छ । कृषि विकास मन्त्रालय र अमेरिकी सरकारद्वारा संयुक्त रूपमा आयोजित “बृहत्तर बाली उत्पादन : नेपालका लागि उच्च आय, धेरै खाद्यान्न र उज्ज्वल …

थप पढ्नुहोस्»

कम्प्याक्ट प्रस्ताव अगाडि बढाउन एमसीसी प्रतिनिधि मण्डल नेपालमा

२०७४ साउन ६ काठमाडौँ – अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) बाट रिजनल डेप्युटी भाइस प्रेसिडेन्ट फातेमा जेड. सुमारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाल सरकारका वरिष्ठ पदाधिकारीहरूसँग भेटी प्रस्तावित एमसीसी अनुदान सहायता (कम्याक्ट) कार्यक्रमका अन्तिम प्रावधानहरूमाथि छलफल गरेको छ । सुमारले एमसीसीमा युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिका क्षेत्र हेर्नुहुन्छ । …

थप पढ्नुहोस्»

नेपालको स्थानीय तह निर्वाचनको दोस्रो चरणसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

२०७४ असार १५ संयुक्त राज्य अमेरिका हिजो प्रदेश नं. १, ५ र ७ का सबैजसो स्थानमा व्यवस्थित, शान्तिपूर्ण तथा व्यापक समर्थनका साथ भएको देखिएको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने कार्यमा सहभागी सबैले गर्नुभएको प्रयत्नको हार्दिक सराहना गर्न चाहन्छ। असोजमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवाला सबैलाई आग्रह …

थप पढ्नुहोस्»

नेपालको स्थानीय तह निर्वाचनको दोस्रो चरणसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

२०७४ असार १२ स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका उच्च मूल्याङ्कन गर्न चाहन्छ । निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन् । यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै …

थप पढ्नुहोस्»

“ब्यालेन्स नेल” अभ्यास थालनीका लागि अमेरिकाद्वारा क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र हस्तान्तरण

२०७४ असार ५ नेपालस्थित अमेरिकी मिसनले नेपाल सरकारसँगको सहकार्यमा आज क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरसीएमसी) हस्तातन्तरण समारोह आयोजना गरी काठमाडौँको छाउनी ब्यारेकमा “ब्यालेन्स नेल १७-३” नामक द्विपक्षीय विशेष अपरेशन तालिम अभ्यासको थालनी गरेको छ । अमेरिकाद्वारा आर्थिक सहयोग प्राप्‍त र काठमाडौँ उपत्यकाको केन्द्रमा निर्मित १८ लाख अमेरिकी डलर लागतको संरचना आरसीएमसीलाई अमेरिकी दूतावासअन्तर्गतको अफिस अफ …

थप पढ्नुहोस्»

पीसकोर स्वयंसेवकको २०४औं समूहद्वारा सपथ ग्रहण

काठमाडौँ – ३८ जना पीसकोर स्वयंमसेवकहरूले राजदूत अलाइना बी. टेप्लेट्ज तथा पीसकोर नेपालका देशीय निर्देशक नेल्सन चेसबाट सपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले सपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,७६० भन्दा बढी स्वयंसेवकहरू र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७,२०० …

थप पढ्नुहोस्»

नेपालको स्थानीय तह निर्वाचनको पहिलो चरणसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

स्थानीय तह निर्वाचनको पहिलो चरणलाई शान्तिपूर्ण रूपमा र व्यापक समर्थनका साथ सम्पन्न गर्न नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र प्रदेश नं. ३, ४ र ६ का नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका सराहना गर्न चाहन्छ । जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि …

थप पढ्नुहोस्»

व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद्को तेस्रो बैठकसम्बन्धी अमेरिका-नेपालको संयुक्त विज्ञप्‍ति

२०७४ वैशाख ८ काठमाडौँ, नेपाल – संयुक्त राज्य अमेरिका र नेपालबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को तेस्रो बैठक २०७४ वैशाख ७ गते काठमाडौँमा सम्पन्न भएको छ ।वस्तु तथा सेवामा द्विपक्षीय व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्नका लागि सो बैठक बसेको हो । नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्याय तथा अमेरिकी व्यापार सहायक प्रतिनिधि …

थप पढ्नुहोस्»

व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद्को तेस्रो बैठकसम्बन्धी अमेरिका-नेपालको संयुक्त विज्ञप्‍ति

२०७४ वैशाख ८ काठमाडौँ, नेपाल – संयुक्त राज्य अमेरिका र नेपालबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को तेस्रो बैठक २०७४ वैशाख ७ गते काठमाडौँमा सम्पन्न भएको छ ।वस्तु तथा सेवामा द्विपक्षीय व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्नका लागि सो बैठक बसेको हो । नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्याय तथा अमेरिकी व्यापार सहायक प्रतिनिधि …

थप पढ्नुहोस्»

नेपालसम्बन्धी अमेरिकाको व्यापार ग्राह्यता कार्यक्रमसम्बन्धी जानकारीका लागि म्याक्सट्रेड युएसए कार्यक्रम आयोजित

२०७४ वैशाख ८ काठमाडौँ – नेपाली हस्तकला उत्पादक, निर्यातकर्ता तथा व्यवसायहरूले अमेरिकामा निर्यात गरिने निश्‍चित नेपाली वस्तुहरूको हकमा प्रदान गरिएका व्यापारसम्बन्धी नयाँ छुटसुविधाहरूबाट कसरी लाभ लिन सक्छन् भन्ने विषयमा वरिष्‍ठ सरकारी अधिकारी तथा निजी क्षेत्रका विज्ञहरूले स्पष्‍ट पारेका छन् । अमेरिकी दूतावासले आयोजना गरेको र नेपाल सरकार वाणिज्य मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघको सहभागिता …

थप पढ्नुहोस्»

अमेरिकाद्वारा भूकम्प प्रभावित जिल्लामा १५ विद्यालयको पुनर्निर्माण सुरु

२०७४ वैशाख ११ काभ्रेपलान्चोक – अमेरिकी सरकारले आफ्नो सहयोगमा पुनर्निर्माण हुन गइरहेका सात नयाँ स्थायी विद्यालय भवनमध्ये पहिलो विद्यालयको पुनर्निर्माण कार्यको उद्‍घाटन गरेको छ । यी सात विद्यालयहरूको पुनर्निर्माण परियोजना अमेरिकी सरकारद्वारा प्रदान १ करोड अमेरिकी डलर सहयोग अन्तर्गतको पहिलो चरण हो । उक्त सहयोग अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय तथा एसियाली विकास बैंकसँगको …

थप पढ्नुहोस्»

नेपालमा ५५औँ वर्षगाँठ मनाउँदै पीस कोर

२०७३ चैत १० काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज तथा पीस कोरका नेपाल निर्देशक नेल्सन चेसले नेपालमा पीस कोरको आगमन भएको ५५ वर्ष पुगेको उपलक्ष्यमा आज एक विशेष समारोह आयोजना गर्नुभयो । कार्यक्रममा सन् १९६२ यता नेपालमा बसेर काम गर्दै मुलुकभरका समुदायहरूको सेवा गरिसकेका ३,७५० जनाभन्दा बढी अमेरिकी स्वयंसेवकहरूको योगदानको कदर गरियो …

थप पढ्नुहोस्»

  अमेरिकी प्यासिफिक कमाण्डरको नेपाल भ्रमण सम्पन्न

२०७३ चैत ८ काठमाडौँ – संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बी. ह्यारिस, जुनियरले नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिकाद्वारा सहयोग गरिएको बहुराष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी अभ्यास शान्ति प्रयासको उद्‌घाटन समारोहमा भाग लिनुका साथै नेपाली नेताहरूसँग भेटघाट गर्नुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज समेतको …

थप पढ्नुहोस्»

अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य

२०७३ फागुन २४ नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन । नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार …

थप पढ्नुहोस्»

अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमद्वारा खाद्य सुरक्षाका लागि तथ्याङ्क निर्देशित समाधानसम्बन्धी ३ लाख डलरको प्रतियोगिता घोषणा

२०७३ माघ २७ काठमाडौँ – अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रममार्फत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपाली कृषकहरूलाई कृषि उत्पादकत्वको उपयोगिता बढाउन सघाउन सक्ने इनोभेटर (प्रवर्तक) हरूको खोजीमा छ । प्रवर्तकहरूले साना किसानलाई उत्पादकत्व सुधार गर्न सघाउने औजार पत्ता लगाउनु पर्नेछ । युएसएआईडीद्वारा आर्थिक सहयोग उपलब्ध गराइने यस प्रतियोगिताले नेपालको विविध भूभागका लागि तयार पारिएका …

थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा सन् २०१६ मा सहायता स्वरूप १६ करोड अमेरिकी डलर प्रदान

२०७३ माघ १३ काठमाडौँ – अमेरिकी सरकारले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सन् २०१६ मा सहायता स्वरूप १६ करोड अमेरिकी डलर प्रदान गरेको कुरा आज घोषणा गरेको छ । उपरोक्त रकममध्ये झन्डै १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी), अमेरिकी रक्षा मन्त्रालय, कृषि मन्त्रालय, विदेश …

थप पढ्नुहोस्»

राष्ट्रपति ओबामाद्वारा नेपाल ग्राह्यता कार्यक्रम कार्यान्वयनसम्बन्धी घोषणामा हस्ताक्षर

२०७३ पुष १  वाशिङ्टन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिईए), अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा मङ्‌सिर ३० गते हस्ताक्षर गर्नुभएको छ । टिएफटिईएले निश्‍चित गलैँचा, शिरपोस, शल, स्कार्फ र भ्रमण सामग्री लगायतका योग्यताका खास …

थप पढ्नुहोस्»

अमेरिकी दूतावास र एसियाली विकास बैंकद्वारा भूकम्पबाट क्षति भएका १५ विद्यालयको पुनर्निर्माणसम्बन्धी सहमतिमा हस्ताक्षर

२०७३ पुष १ काठमाडौँ – अमेरिकी दूतावास र एसियाली विकास बैंकले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा भूकम्पद्वारा क्षति पुगेका १५ विद्यालयको पुनर्निर्माणका लागि हिजो एक सहमतिमा हस्ताक्षर गरेका छन् । सो पुनर्निर्माणबाट ४ हजार ५ सय जना विद्यार्थी लाभान्वित हुनेछन् । सहमति बमोजिमको १ करोड अमेरिकी डलर रकम प्रयोग गरी एसियाली विकास बैंकले आफ्नो भूकम्प …

थप पढ्नुहोस्»

नेपालस्थित अमेरिकी दूतावासको नयाँ वेबसाईट शुरु

२०७३ मङ्सिर २० काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले भर्खरै आफ्नो नयाँ वेबसाईट https://np.usembassy.gov सार्वजनिक गरेको छ। यो नयाँ र परिमार्जित वेबसाईट मोबाईल मैत्री हुनुका साथै यसको गृहपुष्ठबाटै सजिलोसंग भिषा, अमेरिकी नागरिका लागि सेवाहरु, रोजगारका अवसरहरुका साथै अमेरिकी बिदेश नीतिका ’boutमा जानकारी प्राप्त गर्न सकिन्छ। नेपालस्थित अमेरिकी नागरिकहरुले राहदानी, व्यवसायीहरुले नेपाल र अमेरिकामा सञ्चालन गर्न सकिने व्यवसाय …

थप पढ्नुहोस्»

अमेरिकी राजदूतावासद्वारा ६ नयाँ ईङ्गलिस एक्सेस कार्यक्रमहरु आरम्भ

२०७३, मंसिर १७ अमेरिकी राजदूतावास काठमाडौंले नेपालमा काठमाडौं लगायत दाङ, जनकपुर, गुल्मी, धादिङ, र बाँके गरी ६ स्थानमा नयाँ ईङ्गलिस एक्सेस माईक्रोस्कोलरशिप कार्यक्रमहरु आरम्भ गरेको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज स्वयम्भुस्थित न्यामग्याल निम्न माध्यामिक बोर्डिङ स्कुलमा ईङ्गलिस एक्सेस कार्यक्रमको उदघाटन गर्नुभयो । एक्सेस कार्यक्रमले आर्थिक रुपमा बिपन्न क्षेत्रका १३ देखी …

थप पढ्नुहोस्»

अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १८ प्रतिशत बृद्धि

२०७३ कार्तिक २९ २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदान’bout आज जारी गरेको ओपेन डोर प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा लगातार ६ बर्षको गिरावट — सन् २००९ देखी ३०% ले कमी — पछि यो बृद्धि आएको हो। …

थप पढ्नुहोस्»

मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच कम्प्याक्ट डेभलपमेन्टसम्बन्धी छलफल

२०७२ फागुन २१ अमेरिकी सरकारको मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसीसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्‍ता नेपालको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छदार, अर्थमन्त्री बिष्णु पौडेल र ऊर्जा सचिव सुमन …

थप पढ्नुहोस्»

नेपालमा मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसनको कार्यक्रम अघि बढ्दै

२०७३ असोज १० काठमाडौँ – अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) ले विद्युत् क्षेत्रका विभिन्न परियोजनासम्बन्धी सम्भाव्यता अध्ययनहरू सुरु गर्ने घोषणा गरेको छ । एमसीसी कार्यक्रमको विकासक्रमलाई समन्वय गरिरहेको मिल्लेन्नियम च्यालेञ्‍ज नेपालको कार्यालय (ओएमसीएन) नामक नेपाल सरकारको कार्यलयले उक्त परियोजनाहरू प्रस्तावित गरेको हो । ती सम्भाव्यता अध्ययनहरू जुलाई २०१६ मा एमससी र नेपाल सरकारबीच हस्ताक्षर …

थप पढ्नुहोस्»

पुनर्वासका निम्ति अमेरिका प्रस्थान गर्ने ९०,०००औँ शरणार्थीलाई अमेरिकी राजदूतद्वारा बिदाइ

२०७३ असोज ४ काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई आज भेटी बिदाइ गर्नुभयो । अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दै हुनुहुन्छ । राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी …

थप पढ्नुहोस्»

अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालको नेपाल भ्रमण सम्पन्न

२०७३ भाद्र  २० काठमाडौं — दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालले आज आफ्नो दुईदिने नेपाल भ्रमण समापन गर्नुभयो । राजनीतिक, ब्यवसायी र नागरिक समाजका नेताहरुसँगको भेटमा विश्वालले नेपालको अगाडि रहेका चुनाव देखि संक्रमणकालीन न्यायसम्मका बिषयमा छलफल गर्नुभयो। वहाँले प्रधान मन्त्री र अन्य सरकारका अधिकारिहरुसँगको भेटमा नेपाल तथा संयुक्त राज्य अमेरिका बिच रहेको …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा दक्षिण तथा मध्य एसियाली क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

२०७३ साउन ३१ काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज दक्षिण तथा मध्य एसियाली विश्‍वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गर्नुभएको छ । अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आयोजना गरेको उक्त सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० प्रतिनिधि भेला भएका छन् । सम्मेलनमा उनीहरूले हिंसात्मक अतिवादविरुद्ध सङ्‍घर्ष, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्‍चितता, …

थप पढ्नुहोस्»

अमेरिकी राजदूतद्वारा नवनिर्वाचित प्रधानमन्त्रीसँग शिष्टाचार भेट

२०७३ साउन २४ काठमाडौँ – आज बिहान अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ । शिष्टाचार भेटका क्रममा राजदूत टेपलेट्जले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धताका साथै नयाँ संविधानअन्तर्गत शान्तिपूर्ण प्रक्रियाबाट भएको सरकार परिवर्तनको सराहना गर्नुभयो । “थप लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँगको साझेदारीलाई …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासद्वारा नयाँ “बुकटुक” घुम्ती पुस्तकालय सुरु

२०७३ साउन १४ काठमाडौँ – अमेरिकी दूतावासले डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयबाट नयाँ विद्युतीय घुम्ती पुस्तकालय सुरु गरेको छ । “बुकटुक” अमेरिकी दूतावासको घुम्ती पुस्तकालय (बुकबस) हरूको समूहमा सबैभन्दा नयाँ सदस्य हो । अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्ज र अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी) सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले आज एक समारोहका बीच …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासको इन्नोभेसन हबमा “मेकर स्पेस” को स्थापना

२०७३ साउन १३  काठमाडौँ – अमेरिकी दूतावासले आज टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको भवनमा दूतावासको सहयोगमा सञ्‍चालित इन्नोभेसन हबमा एक नयाँ मेकर स्पेस स्थापना गरेको छ । “मेकर स्पेस” त्यो स्थल हो, जहाँ स्रोत र ज्ञान साटासाट गर्नका लागि मानिसहरू भेला हुन्छन् र जसले अनौपचारिक तथा सिर्जनशील वातावरणमा व्यावाहारिक सिकाइलाई बढावा दिन्छ । अमेरिकी दूतावासले …

थप पढ्नुहोस्»

अमेरिकाद्वारा नेपाल लगायतका अल्पविकसित मुलुकका निम्ति ट्रेड प्रेफरेन्सेस कार्यक्रम विस्तारको घोषणा

२०७३ असार २३  वाशिङ्टन डि.सी. – संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको छ । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ । यस नयाँ …

थप पढ्नुहोस्»

अमेरिकी विदेश मन्त्रालयद्वारा मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक: नेपालका एन्टी ट्राफिकिङ हिरो सम्मानित

२०७३ असर १७  वाशिङ्टन – मानव बेचबिखनसम्बन्धी अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित समारोहमा विदेशमन्त्री जोन केरीले विश्‍वभर मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्नका लागि एकत्रित प्रयत्‍नको आवश्यकतामाथि जोड दिनुभयो । “यो प्रतिवेदन हामीले भोगिरहेको चुनौतीहरूको विस्तृत विश्‍लेषण हो,” केरीले भन्नुभयो । “हामीले चुनौतीहरूलाई कसरी परास्त गर्न सक्छौँ भन्ने कुराको मापन गर्नका लागि यो …

थप पढ्नुहोस्»

विश्‍व उद्यमशीलता शिखर सम्मेलन  २०१६ मा नेपाली प्रतिनिधिहरू

२०७३ असार ८ २०७३ असार ८ गतेदेखि १० गतेसम्म क्‍यालिफोर्नियास्थित पालो आल्टोमा आयोजना हुने विश्‍व उद्यमशीलता शिखर सम्मेलन (जीईएस) मा नेपालबाट आठ जनाले सहभागिता जनाउने जानकारी गराउन पाएकोमा अमेरिकी दूतावासलाई खुशी लागेको छ । सो शिखर सम्मेलनमा लगानीकर्ता, कार्यकारी अधिकृत र व्यावसायिक अगुवा लगायत विश्‍वभरका ७०० भन्दा बढी उद्यमीहरूले भाग लिँदैछन् । नेपाली सहभागीहरूमा एलिशा …

थप पढ्नुहोस्»

पीस कोर स्वयंसेवकको २०३औँ समूहद्वारा शपथ ग्रहण

२०७३ जेठ २८  राजदूत अलाइना बी. टेपलेट्जले जेठ २८ गते चौबीस जना पीस कोर स्वयंसेवकहरूलाई शपथ ग्रहण गराउनुभएको छ । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । सन् २०१२ मा पीस कोर कार्यक्रम पुन: चालु भएपछि नेपाल आउने स्वयंसेवकहरूको यो पाँचौँ समूह हो । पीस कोर नेपालका कार्यवाहक देशीय निर्देशक …

थप पढ्नुहोस्»

नेपाल तथा अमेरिकाद्वारा “सिस्टर पार्क” सम्बन्ध स्थापित

२०७३ जेठ २१ नेपालका चितवन, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्‍ज तथा संयुक्त राज्य अमेरिकाको योसेमिटी राष्ट्रिय निकुञ्‍जबीच “सिस्टर पार्क” (निकुञ्‍जबीचको मितेरी साइनो) सम्बन्ध गाँसिएको घोषणा गर्न पाउँदा अमेरिकी राजदूतावासलाई खुसी लागेको छ । प्रदूषण, आक्रामक प्रजाति, वनस्पति तथा पशुरोग र लोपोन्मुख सांस्कृतिक सम्पदा जस्ता साझा समस्याहरूलाई सम्बोधन गर्नका लागि सूचना आदानप्रदान तथा निकुञ्‍जहरूबीच प्रत्यक्ष सम्पर्क …

थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा बाह्रबीसे स्वास्थ्य केन्द्रको पुनर्निर्माण योजना सार्वजनिक

२०७३ वैशाख ६                                                                                                                                           नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र स्वास्थ्य मन्त्री रामजनम चौधरीले आज संयुक्त रूपमा नयाँ र भूकम्प-सुरक्षित बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रको पुनर्निर्माणसम्बन्धी योजना सार्वजनिक गर्नुभएको छ । १९ लाख अमेरिकी डलरको उक्त संयुक्त परियोजनाका लागि आर्थिक सहयोग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) ले प्रदान गरेको छ भने यूएस आर्मी कोर अफ …

थप पढ्नुहोस्»

सन् २०१५ को नेपाल भूकम्पपछिको एक वर्षसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

२०७३ वैशाख १३ सन् २०१५ को वसन्त ऋतुमा नेपालको मध्यक्षेत्रमा गएको भूकम्पको आज एक वर्ष पूरा भएको छ । त्यस भूकम्पका कारण नेपाल, भारत, चीन तथा बंगलादेशमा गरी ६० लाखभन्दा बढी मानिसहरू प्रभावित भए भने व्यापक क्षति तथा विध्वंस समेत भयो । भूकम्पमा परी ज्यान गुमाउने अन्दाजी ९ हजार तथा घाइते हुने २५ हजारभन्दा बढी …

थप पढ्नुहोस्»

मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच कम्प्याक्ट डेभलपमेन्टसम्बन्धी छलफल

२०७२ फागुन २१ अमेरिकी सरकारको मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसीसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्‍ता नेपालको भ्रमण गर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छदार, अर्थमन्त्री बिष्णु पौडेल र ऊर्जा सचिव सुमन …

थप पढ्नुहोस्»

अमेरिकी दूतावासले काठमाडौँमा क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनलाई सहयोग गर्ने

२०७२ फागुन ११ अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आगामी भदौमा काठमाडौँमा नेपालको हालसम्मकै ठूलो क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० भन्दा बढी प्रतिनिधिहरू भेला भई क्षेत्रीय आर्थिक एकीकरण, जलवायु परिवर्तन र न्युकलियर नन-प्रोलिफेरेसन लगायतका विविध विषयहरूमा छलफल गर्नेछन् । यसका अतिरिक्त विश्‍वविद्यालय स्तरीय उक्त …

थप पढ्नुहोस्»

क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्माण सुरु

२०७२ माघ १ नेपाल भूकम्प सुरक्षा दिवसको अवसरमा आज अमेरिकी दूतावासले नेपाल सरकारसँग साझेदारी गर्दै १२ लाख अमेरिकी डलर लागतको क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरएमसी) तथा गोदामको शिलान्यास गरेको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा काठमाडौँको छाउनी ब्यारेकमा बन्न लागेको लागेको आरएमसी को निर्माण कार्य सन् २०१७ को मार्चमा सम्पन्न हुने योजना रहेको छ । …

थप पढ्नुहोस्»

नेपालसम्बन्धी भ्रमण चेतावनी अमेरिकाद्वारा खारेज

२०७२ फागुन १८  अमेरिकी विदेश मन्त्रालयले आफ्नो नेपालसम्बन्धी भ्रमण चेतावनी हिजो खारेज गरेको छ । नेपालसम्बन्धी २०७२ असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो । यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण …

थप पढ्नुहोस्»

अमेरिकी सक्‍कर महिला विश्‍वकपका च्याम्पियनहरूद्वारा काठमाडौँ तथा धनगढीमा सशक्तीकरण क्लिनिक सञ्‍चालन

२०७२ चैत २६  अमेरिकी राजदूतावासले चैत २० देखि २६ गतेसम्म “फुटबलको माध्यमबाट नेपाली महिला सशक्तीकरण” कार्यक्रम सञ्‍चालन गर्नका लागि खेलकूद दूत लोरी फेयर र ट्रेसी नूननलाई नेपाल ल्याएको छ । ट्रेसी र लोरी सन् १९९९ को विश्‍वकप सक्‍कर च्याम्पियनसीप विजेता अमेरिकी महिला राष्ट्रिय टोलीका सदस्य हुनुहुन्थ्यो । आफ्नो कार्यक्रम अवधिमा अमेरिकी खेलकूद दूतहरूले काठमाडौँ तथा …

थप पढ्नुहोस्»

राष्ट्रपति ओबामाद्वारा नेपाललाई संविधान दिवसको उपलक्ष्यमा बधाईज्ञापन

२०७३ असोज २ वाशिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई ज्ञापन गर्नुभएको छ । नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देश यस प्रकार छ : प्रिय राष्ट्रपतिज्यू :  यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी …

थप पढ्नुहोस्»

कात्तिक १६ गतेदेखि भिसा र पासपोर्ट फोटोमा चश्मा लगाउन नपाइने

२०७३ कात्तिक १  २०७३ कात्तिक १६ गतेदेखि लागु हुने गरी अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्नेछ । फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउनेछन् । स्वास्थ्यका …

थप पढ्नुहोस्»

राष्ट्रपति ओबामाद्वारा नेपाललाई संविधान दिवसको उपलक्ष्यमा बधाईज्ञापन

२०७३ असोज २ वाशिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई ज्ञापन गर्नुभएको छ । नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देश यस प्रकार छ : प्रिय राष्ट्रपतिज्यू :  यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी …

थप पढ्नुहोस्»
अरु देखाउनुहोस् ∨