नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबाट इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्च (आइएसएसआर) मा प्रस्तुत मन्तव्य
मिति २०७६ असोज १० नमस्ते। शुभ अपराह्न। हामीलाई आज आतिथ्य प्रदान गर्नुभएकामा आइएसएसआर का अध्यक्ष तथा सभापतिलाई म धन्यवाद दिन चाहन्छु। साथै, अमेरिका र नेपालबिचको सम्बन्धका ’boutमा मैले जीवन्त र अन्तरक्रियात्मक हुने आशा गरेको यस छलफलमा सामेल हुन यति धेरै जनाले समय निकाल्नु भएकामा म आभारी छु। म स्वीकार गर्छु यो मेरो मन पर्ने विषय …
थप पढ्नुहोस्»