पूर्व सांसद मञ्‍च, नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा  क्लिङ्टन एस. “ट्याड” ब्राउनले दिनुभएको मन्तव्य

पूर्व सांसद मञ्‍च, नेपालद्वारा आयोजित  विश्‍व परिस्थिति र नेपालको भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकी दूतावास, काठमाडौँका राजनीतिक तथा आर्थिक शाखा प्रमुख क्लिङ्टन एस. “ट्याड” ब्राउनले दिनुभएको मन्तव्यको नेपाली अनुवाद २०७६ भदौ ३१ जनताले आफ्नो सरकार आफै चुन्नुपर्छ भन्ने आदर्शमा अमेरिकाको स्थापना भएको हो । हामीकहाँ सरकार आउनु पहिले नै कङ्ग्रेसको स्थापना भइसकेको थियो । एक अमेरिकी नागरिकका …

थप पढ्नुहोस्»
अरु देखाउनुहोस् ∨