महिलाको जीत, सबैको जीत

राजदूत अलाइना बी. टेपलेट्ज मार्च महिनामा विश्व समुदायले संसारभरका महिला तथा बालिकाका योगदान र उपलब्धिको उच्च कदर गर्छ। मार्च ८ का दिन हामीले अन्तर्राष्ट्रिय नारी दिवस मनायौँ र महिला तथा बालिकाको अझ बढी सशक्तीकरणका लागि पैरवी गर्‍यौँ। यस वर्ष हामी संयुक्त राज्य अमेरिका र नेपालबीचको साझेदारी तथा प्रगतिको ७०औँ वर्षगाँठ मनाइरहेका छौँ। यसै सिलसिलामा नेपालमा …

थप पढ्नुहोस्»

पढ्न अमेरिका जाने विचार छ?

राजदूत अलाइना बी. टेपलेट्ज संयुक्त राज्य अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष मनाउँदै गर्दा यस महिना हामी शैक्षिक विषयमा केन्द्रित छौँ। अहिले झण्डै १० हजार नेपाली विद्यार्थी अमेरिकामा पूर्णकालिक अध्ययनका लागि भर्ना भएकामा हामीलाई गर्व छ। दक्षिण एसियाली मुलुकबाट प्रतिव्यक्ति औसतका आधारमा अमेरिकामा अध्ययनका लागि भर्ना हुने विदेशी विद्यार्थीमा नेपाली विद्यार्थीकै संख्या …

थप पढ्नुहोस्»
अरु देखाउनुहोस् ∨