Flag

An official website of the United States government

कन्सुलर सेवाहरू
कन्सुलर मामिलासम्बन्धी ब्यूरोद्वारा प्रस्तुत

सूचना

कुनै पनि अमेरिकी नागरिक नेपालमा पक्राउ परेमा, हराएमा, हिंसात्मक अपराधको पीडित भएमा, बिरामी वा मृत्यु भएमा, वा आकस्मिक सहयोग प्राप्त गर्नुपर्ने स्थिति आएमा उक्त व्यक्तिलाई काठमाडौंस्थित अमेरिकी दूतावासको कन्सुलर शाखाले मद्दत गर्न सक्नेछ