
संसारभरका १५० देशमा रहेका ६५० भन्दा बढी अमेरिकन स्पेसेजले स्वागतपूर्ण वातावरण प्रदान गर्दछन् जहाँ आगन्तुकहरूले एकआपसमा मित्रता गाँस्दै कार्यक्रम तथा लेक्चरका साथै पुस्तक, चलचित्र र पत्रिकाका माध्यमबाट अमेरिकाको विषयमा जान्न सक्दछन् । दूतावास, विद्यालय, पुस्तकालय र अन्य साझेदार संस्थाले उपलब्ध गराएका स्थानमा विश्वभर सञ्चालित अमेरिकन स्पेसेजले तल उल्लेख गरिएका जस्ता क्रियाकलापमार्फत जानकारी प्रदान तथा संलग्नतासम्बन्धी मञ्चको रूपमा काम गर्दछन् :
- अमेरिकामा अध्ययन गर्न चाहनेहरूका लागि शैक्षिक सल्लाह प्रदान,
- वृत्तिविकास सीपदेखि अङ्ग्रेजी भाषा सिकाइसम्मका विविध विषयमा कार्यशाला सञ्चालन,
- नयाँ प्रविधि र २१औँ शताब्दीका डिजिटल सीपसम्बन्धी जानकारीका साथै प्राज्ञिक स्रोत प्रदान गर्ने कक्षा तथा क्लब सञ्चालन,
- चलचित्र प्रदर्शन, छलफल र उद्यमशीलता, नेतृत्वविकास, वर्तमान घटनाक्रम, अन्तर्राष्ट्रिय मामिलाका साथै अन्य थुप्रै विषयमा लेक्चरको आयोजना ।
थप जानकारी हासिल गर्नका लागि तल दिइएकामध्ये कुनै पनि अमेरिकन स्पेसेजमा पाल्न सक्नुहुनेछ ।
भैरहवा :
श्री दीपिका गिरी
कार्यक्रम संयोजक
अमेरिकन कर्नर भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य संघ
कालिकापथ, सिद्धार्थनगर, भैरहवा
फोनः 071-520156/9847422188
इमेलः bhairahawa@americancorners.org.np र deepikagiri41@yahoo.com
फेसबुकमा अमेरिकन कर्नर भैरहवा
विराटनगर :
श्री प्रिती कोइराला
कार्यक्रम संयोजक
अमेरिकन कर्नर विराटनगर
उद्योग संगठन मोरङ
शहीद मार्ग, तीनपैनी
फोनः 021-525712/051-521449/9842553600
इमेलः biratnagar@americancorners.org.np, cim.biratnagar@gmail.com, preetikoiralabrt@gmail.com
फेसबुकमा अमेरिकन कर्नर विराटनगर
बुक बस :
श्री प्रणवमान सिंह
बुक बस टीम
बुक बस (मोबाइल अमेरिकन कर्नर)
किहोटीज कोभ
एकान्तकुना, ललितपुर
फोन : 01-5536974/9812965862
इमेल : bookbusnepal@gmail.com
धनगढी :
श्री गीता जोशी
कार्यक्रम संयोजक
अमेरिकन कर्नर धनगढी
कैलाली उद्योग वाणिज्य संघ
च्याम्बर मार्ग, धनगढी–१
कैलाली, नेपाल
फोनः 091-5-21237/091-5-23971/9848414044
इमेलः dhangadhi@americancorners.org.np, jgeeta69@gmail.com
फेसबुकमा अमेरिकन कर्नर धनगढी
इलाम :
श्री हेमप्रसाद पौडेल
कार्यक्रम संयोजक
अमेरिकन कर्नर इलाम
इलाम उद्योग वाणिज्य संघ
इलाम चोक बजार, इलाम नगरपालिका–१
फोनः 027-520037/9842784841
इमेलः ilam@americancorners.org.np, sagarilamily143@gmail.com
फेसबुकमा अमेरिकन कर्नर इलाम
इनोभेसन हब काठमाडौं :
श्री छिरिङ तामाङ
कार्यक्रम संयोजक
इनोभेसन हब काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ
टेकु, काठमाडौं
फोनः 01-421 9320/9841252701
इमेलः IHKathmandu@gmail.com
फेसबुकमा इनोभेसन हब काठमाडौं
पोखरा :
श्री अमर कमर
कार्यक्रम संयोजक
अमेरिकन कर्नर पोखरा
पोखरा सार्वजनिक पुस्तकालय
महेन्द्र पुल, पोखरा
फोनः 061-532511/9804134752
इमेलः pokhara@americancorners.org.np
फेसबुकमा अमेरिकन कर्नर पोखरा
सुर्खेत :
श्री हिर्देश कुमार केसी
कार्यक्रम संयोजक
अमेरिकन कर्नर इलाम
सीप विकास केन्द्र भवन
उद्योग वाणिज्य संघ सुर्खेत
सुर्खेत नगरपालिका
फोनः 083-521095/9858059206
इमेलः Surkhet@americancorners.org.np, kchirdesh@gmail.com
फेसबुकमा अमेरिकन कर्नर सुर्खेत
अमेरिकन सेन्टरका नियम
काठमाडौं उपत्यकाका निवासी एवम् एस्.एल.सी., डिप्लोमा वा माथिल्लो तहमा अध्ययनरत स्कूल वा क्याम्पसका विद्यार्थी पुस्तकालयको सदस्य बन्न सक्छन् । त्यसका लागि परिचय पत्र सहित पूर्ण रूपमा भरिएको आवेदन फारम बुझाउनु पर्दछ । सदस्यता आवेदन फारम बुझाउँदा विद्यार्थीहरूले आफ्नो कलेज वा स्कूलको परिचय पत्र प्रस्तुत गर्नुपर्दछ ।
अमेरिकन सेन्टरको सदस्यतासम्बन्धी नियम
सदस्यहरूको निम्न कर्तव्य एवम् जिम्मेवारीहरू हुनेछन् :
१. पुस्तकालयबाट लगिएका सबै सामग्री राम्रो अवस्थामा समयमै फिर्ता गरिनु पर्दछ ।
२. सदस्यता कार्ड अन्य व्यक्तिलाई प्रयोग गर्न दिन मिल्दैन । सदस्यता कार्ड दुरूपयोग भएको खण्डमा त्यसको लागि जिम्मेवार व्यक्ति जसको नाममा कार्ड छ सो व्यक्ति मात्र हुनेछ ।
३. सेन्टरको सदस्यता कायम गर्न नसक्ने वा कायम गर्न नचाहनेहरूले आफ्नो सदस्यता कार्ड रद्द गर्नका लागि सेन्टरमा बुझाउन अनुरोध गरिन्छ ।
४. एक पटकमा दुई वटा पुस्तक तीन हप्ताको लागि लैजान सकिन्छ । अर्को सदस्यले रिजर्भ नगरेको अवस्थामा पुस्तक पुनः लैजान मिल्छ । म्याद नाघिसकेका सामग्रीहरूको नवीकरण हुँदैन ।
५. म्याद नाघिसकेको पुस्तक बुझाउन बाँकी सदस्यहरूले आफूले लगेको पुस्तक फिर्ता नबुझाएसम्म थप पुस्तकहरू लैजान पाउने छैनन् । पुस्तक फिर्ता दिनुपर्ने म्याद नाघिसकेको अवस्थामा सदस्यलार्इ तत्सम्बन्धी सूचना पठाइनेछ । म्याद नाघेको मितिदेखि प्रति दिन प्रति पुस्तक रु. १ जरिवाना लागु हुनेछ । पुस्तक फिर्ता गर्नमा बारम्बार ढिलाइ भएमा पुस्तक लैजान पाउने अधिकारबाट वञ्चित गर्न सकिनेछ ।
६. यदि तखतीमा पुस्तक छैन भने सदस्यले पुस्तकालयको सर्कुलेशन डेस्क (circulation desk) मा उपलब्ध रिजर्भ स्लिप (reserve slip) भर्न सक्नेछ र पुस्तक उपलब्ध हुनासाथ सदस्यलाई जानकारी गराइनेछ ।
७. पुस्तकमा क्षति पुर्याउने वा पुस्तकालय अधिकृतको अनुमति बिना सेन्टरबाट पुस्तक लैजाने सदस्यको सदस्यता रद्द गरिने वा जरिवाना लगाइने छ ।
८. हराइएका वा क्षति पुर्याइएका पुस्तकका सम्बन्धमा ती पुस्तकको मूल्य बराबरको रकम जरिवाना लगाइनेछ ।
फोटोकपी सेवा
सेन्टरले प्राज्ञिक वा रिसर्च प्रयोजनका लागि सीमित रूपमा फोटोकपीको सेवा प्रदान गर्दछ । प्रिन्ट भइसकेको सामग्रीको लागि प्रति पेज रु. १ लाग्छ भने अन्लाइन डेटाबेसको सामग्रीको लागि प्रति पेज रु. २ लाग्छ ।
इन्टरनेट सेवा
सेन्टरमा आउने सबैलाई इन्टरनेट सुविधा सहितको कम्प्युटर चलाउने व्यवस्था गरिएको छ तर उक्त सेवा रिसर्च कार्यको लागि मात्र उपलब्ध गरिएको छ ।
रेफरेन्स सेवा
सेन्टरमा ६,००० भन्दा बढी पुस्तक छन् र तपाईंसँग कुनै जिज्ञासा भए रेफरेन्स लाइब्रेरियनलाई सोध्न सक्नुहुन्छ ।
अमेरिकन सेन्टर खुला हुने समय
सोमबारदेखि शुक्रबार बिहान ९:३० देखि बेलुका ४:३० बजेसम्म
बन्द रहने समय : शनिबार, आइतबार तथा बिदाका दिनहरू
सदस्यता शुल्क
६ महिने सदस्यता शुल्का (विद्यार्थी) : रु. २०० (नवीकरणको लागि रु. १००)
६ महिने सदस्यता शुल्का (विद्यार्थी बाहेक) : रु. ३०० (नवीकरणको लागि रु. १५०)
सहायता, सुझाव एवम् गुनासो
यदि तपाईंलाई कुनै पनि सेवासम्बन्धी मद्दत चाहिएमा कृपया ड्युटीमा रहेको कर्मचारीसँग कुरा गर्नुहोला । हाम्रा सेवाहरूलाई थप सुदृढ पार्न सहयोग गर्ने जस्तोसुकै सुझावलाई पनि हामी स्वागत गर्छौं ।
टेलिफोन : ४००७२००
अमेरिकन सेन्टर डाइरेक्टर : एक्स्टेन्शन ४०७४
आउटरिच लाइब्रेरियन : एक्स्टेन्शन ४५१३
सर्कुलेशन डेस्क : एक्स्टेन्शन ४३७३ र ४५५२
इमेल : kathmandupdlibrary@state.gov
फ्याक्स : ९७७-१-४००७२७२
पोस्ट बक्स : २९५
वेबसाइट : np.usembassy.gov
अमेरिकन सेन्टरमा उपलब्ध पत्रिकाहरू
- Economist
- National Geographic Magazine
- Popular Science
- Prevention
- Reader’s Digest
- Time
अनलाइन डेटाबेस
The American Center is moving towards greater electronic access of information. The online services include:
ACADEMIC AND RESEARCH RESOURCES
Academic OneFile
Access full-text articles from almost 8,000 academic journals.
JSTOR
Find full-text articles on social sciences, economics, and history from 850 academic journals.
ProQuest Dissertations & Theses Database
Find over 1.5 million graduate dissertations and theses from over 700 universities.
Research In Context
Groups articles by research topic from over 1,200 journals, newspapers and magazines.
NEWS AND MAGAZINES
PressReader
Access over 400 U.S. newspapers and magazines.
Flipster
View 17 digital magazines that cover current events, U.S. culture, and foreign affairs.
INFORMATION LITERACY AND ONLINE SAFETY
Digital Literacy
Learn about internet-related topics such as social networking, cyberbullying, privacy, research skills and tools, and gaming.
DISCUSSION AND DEBATE
Opposing Viewpoints in Context
Look at controversial issues from all sides with articles from over 1,700 newspapers and magazines.
अमेरिकन सेन्टरको सदस्यता फारम
अमेरिकन सेन्टरको सदस्यता फारमको लागि तलको लिङ्क क्लिक गर्नुहोला । तपाईंले फारम प्रिन्ट गरेर भर्न सक्नुहुन्छ । सदस्यता कार्डको लागि फारम भरेर फोटो भएको परिचय पत्र र सदस्यता शुल्क सहित अमेरिकन सेन्टरमा आउनुहोला ।
सदस्यता शुल्क (सदस्यता म्याद ६ महिनाको लागि हुनेछ)
- विद्यार्थीको लागि रु. २००
(६ महिनापछि नवीकरणको लागि रु. १००)
- विद्यार्थी बाहेकका लागि रु. ३००
(६ महिनापछि नवीकरणको लागि रु. १५०)
फारम अमेरिकन सेन्टरमा पनि उपलब्ध छ ।
- American Center Membership Registration form(PDF 84 KB)
अमेरिकन सेन्टरमा उपलब्ध चलचित्र / वृत्तचित्र
- 12 Angry Men
- 127 Hours
- A Beautiful Mind
- A Bug’s Life
- A Civil Action
- A League of their Own
- A Mighty Heart
- About Schmidt
- Absence of Malice
- Ali
- All the King’s Men
- All the President’s Men
- American Graffiti
- American Psycho
- Amistad
- And Justice for All
- ANIMA MUNDI
- Annie
- Antwone Fisher
- AVALON 1990
- Beasts of the Southern Wild
- Being There
- Big Hero 6
- Bill Nye : The Science Guy
- Billy Elliot
- Black Swan
- Boiler Room
- BORN FREE
- Boyz’n the hood
- Brave
- Breakfast at Tiffany’s
- Bridge of Spies
- BRIDGES OF MADISON COUNTY
- Broadcast News
- Brooklyn
- CARS 2 (Pixar)
- Casablanca
- Children of Lesser God
- Chinatown
- CLASS ACTION
- Coach Carter
- Coal Miner’s Daughter
- Courage Under Fire
- Crash
- Crazy Heart
- Curious George
- Dangerous Minds
- Dead Poets Society
- Despicable Me
- Dirt! The Movie
- Doubt
- Driving Miss Daisy
- E.T. The Extra-Terrestrial
- El Norte
- Enron: The Smartest Guy in the Room
- Erin Brockovich
- FAR AND AWAY
- Ferngully: The Last Rainforest
- Field of Dreams
- Finding Forrester
- Finding Nemo
- FLY AWAY HOME
- Free Willy
- Freedom Writers
- Fried Green Tomatoes
- Frozen
- Gangs of New York
- Girl, Interrupted
- Glengarry Glen Ross
- Glory Road
- Gone with the Wind
- Good Night, And Good Luck
- Grease
- Home
- Hoosiers
- I Am Sam
- I Heart Huckabees
- I Love Huckabees
- Independence Day
- Indiana Jones and the Raiders of the Lost Ark
- INHERIT THE WIND 1960
- Invincible
- It’s a Wonderful Life
- Jefferson in Paris
- Jerry Maguire
- Lincoln
- Little Miss Sunshine
- Lonely Star
- Love Story
- Mad Hot Ballroom
- Man of the Year
- March of the Penguins
- Maria Full of Grace
- Martin Luther King (I have a dream)
- MARY POPPINS
- MASH
- Milk
- Miracle
- Moonstruck
- Mr. Holland’s Opus
- My Fair Lady
- Network
- Nine to Five
- North by North West
- Not Today
- Office Space
- On Deadly Ground
- Pay it Forward
- Philadelphia
- Pirates of Silicon
- Pixar Short Films Collection- VOL 1
- Pixar Short Films Collection- VOL 2
- Psycho
- Puss in the boots
- RAY (2004)
- Ray
- Remember the Titans
- Risky Business
- Schindler’s List
- Seabiscuit
- Silent Running
- Singing in the Rain
- Sold
- Some Like it Hot
- SOMETIMES A GREAT NOTION
- Soylent Green
- Spotlight
- Star Wars
- Startup.com
- Ten9eight: Shoot for the Moon
- Tender Mercies
- The American President
- The Aviator
- The Battle Over Citizen Kane
- The Birds
- The Blind Side
- The Breakfast club
- The Bridges of Madison County
- The Brothers McMullen
- THE BUDDY HOLY STORY/LA BAMBA
- The Cove
- The Crucible
- The Distinguished Gentleman
- The Fighter
- The Fits
- The Grapes of Wrath
- The Help
- The Hours
- THE LION KING 1994
- The Little Mermaid
- The Road
- The Ron Clark Story
- The Social Network
- The Sting
- The Verdict
- The WITCH
- The Wizard of Oz
- Thelma and Louise
- To Kill a Mockingbird
- Tuesdays with Morrie
- United 93
- UP (Pixar)
- Walk the Line
- Wall Street
- Wall.E
- War Horse
- West Side Story
- White House Collection
- Wind talkers
- Winged Migration
- WIZARD OF OZ
- Working Girls
- Wreck-it Ralph
- Zootopia
- DVDs- Documentaries
- 2011 NBA Championship
- A Celebration of Christmas Tree: O Christmas Tree
- A Flea Market Documentary (PBS)
- A Program About Unusual Buildings and Other Roadside Stuff
- Africans in America: America’s Journey Through Slavery (Disc one and Two)
- Air Force One
- An Inconvenient Truth
- Ansel Adams (PBS)
- Art:21
- Betting the Farm
- Bill Nye the Science Guy: Energy – Documentary
- Boy Scouts of Harlem
- Brooklyn Castle
- Chasing Ice
- Craft in America
- Crude: The real Price of oil – Documentary
- Dare to Dream
- Deaf Jam
- Don’t Stop Believin’ Everyman’s Journey
- Driveway Basketball Drills
- E-2 design
- E-2 Energy (PBS)
- Eyes on the Prize: America’s Civil Rights Years 1956
- Eyrie
- Families of USA
- Farther Than the eye Can See
- First Position
- Flying Books of Mt. Morris Lessmore
- Fosse
- Frank Llyod Wright
- Gasland: Can You Light Your Water on Fire?
- G-Dog
- If You Can’t Beat ‘Em Blog ‘Em
- Illicit: The Dark Trade
- Independence Day
- Inspiring Figures: Duke Ellington and Ella Fitzgerald
- Jesse Owns
- Jihad: The Men and ideas Behind Al Quaeda
- Knuckleball!
- Lewis and Clark: The Journey of the Corps of Discovery
- Lioness
- MAKERS: Women Who Make America
- Metro
- Mondays at Racine
- Off the Rez
- Once in a Lullaby
- Page One: New York Times
- Paraiso
- Pelada
- Power Surge : Are We Finally on the Brink of Clean Energy Revolution:
- RE: Generation
- Saving Pelican 895
- Side by side
- STARTUP.COM
- Story Corps: John and Joe
- Story Corps: To RP Salazar, With love
- Sugar
- Survivor’s Guide: Forced Labour
- Survivor’s Guide: The Queen and the Carpet Girl
- Tea and Justice: NYPD’s First Asian Women Officers
- Terror in Mumbai
- The Big Picture: Rethinking Dyslexia
- The Entrepreneurs
- The Heroes: extraordinary Individuals Battling the World’s Most Dangerous Diseases
- The Living Edens: Big Sur: California’s Wild Coast (PBS)
- The Living Edens: Denali: The Living Edens(PBS)
- The Loving Story
- The March
- The United States From the Sky East Coast
- They Came to Play
- Trash Dance
- Walt Disney World
- Wartorn:1861-2010
- Win Win
- Witness: Islam in America: Aljazeera
- You’re the Boss: starting and Running Your own Business
- Zero Percent