अमेरिकामा अध्ययन

Group of students

हरेक वर्ष हजारौँ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि अमेरिकी कलेज तथा विश्‍वविद्यालयमा अध्ययन गर्न जान्छन् ।

Image of a female student studying

छात्रवृत्ति

अमेरिकी सरकारद्वारा प्रायोजित विविध शैक्षिक तथा व्यवसायिक आदानप्रदान कार्यक्रमहरू पत्ता लगाउनुहोस् ।

Image of professional men and women who are part of our team.

पूर्व सहभागीहरू

अमेरिकी सरकारद्वारा प्रायोजित आदानप्रदान कार्यक्रममा सहभागी भएका वर्तमान तथा उदीयमान अगुवाहरूको वेबसाइट International Exchange Alumni Community मा सामेल हुनुहोस् ।

Image of student standing in front of a chalkboard with question marks written on the board

अङ्ग्रेजी भाषा सिकाइ

विदेशी भाषाका रूपमा अङ्ग्रेजी सिक्नुहोस् र सिकाउनुहोस्, अमेरिकी संस्कृतिको ’boutमा जान्नुहोस् र सिकाइमा संलग्न विश्‍व समुदायभित्र अङ्ग्रेजी भाषाको वार्तालापलाई प्रोत्साहन दिनुहोस् ।