
हरेक वर्ष हजारौँ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न जान्छन् ।

छात्रवृत्ति
अमेरिकी सरकारद्वारा प्रायोजित विविध शैक्षिक तथा व्यवसायिक आदानप्रदान कार्यक्रमहरू पत्ता लगाउनुहोस् ।

पूर्व सहभागीहरू
अमेरिकी सरकारद्वारा प्रायोजित आदानप्रदान कार्यक्रममा सहभागी भएका वर्तमान तथा उदीयमान अगुवाहरूको वेबसाइट International Exchange Alumni Community मा सामेल हुनुहोस् ।

अङ्ग्रेजी भाषा सिकाइ
विदेशी भाषाका रूपमा अङ्ग्रेजी सिक्नुहोस् र सिकाउनुहोस्, अमेरिकी संस्कृतिको ’boutमा जान्नुहोस् र सिकाइमा संलग्न विश्व समुदायभित्र अङ्ग्रेजी भाषाको वार्तालापलाई प्रोत्साहन दिनुहोस् ।

सांस्कृतिक तथा अन्य आदानप्रदान कार्यक्रम
सांस्कृतिक तथा आदानप्रदान कार्यक्रमहरू पत्ता लगाउनुहोस्, जस्तै सांस्कृतिक सम्पदा संरक्षण, महिला तथा किशोरी सशक्तीकरण, व्यावसायिक विकास, अप्रत्यक्ष आदानप्रदान ।