An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
सिक्नुहोस्, आदानप्रदानमा सहभागी हुनुहोस्, वृद्धि गर्नुहोस् र सेवा गर्नुहोस् । सांस्कृतिक, शैक्षिक वा व्यावसायिक आदानप्रदानका लागि अमेरिका जान चाहने गैरअमेरिकी नागरिकका लागि अमेरिकी विदेश मन्त्रालयले थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दछ । गैरअमेरिकी नागरिकहरूलाई अमेरिकी संस्कृति र अङ्ग्रेजी भाषाका बारेमा थप जान्नबुझ्न सक्षम बनाउने विश्वभरका देशहरूमा रहेका स्थानीय अवसरहरूले यस्ता कार्यक्रमहरूलाई थप बल प्रदान गर्दछन् ।
१७५ भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा रहेका ४३० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी परामर्श केन्द्रहरूले अमेरिकास्थित उच्चाशिक्षा प्रदान गर्ने मान्यताप्राप्त शैक्षिक संस्थामा अध्ययन गर्ने अवसरसम्बन्धी जानकारी उपलब्ध गराउँछन् ।
American English is a resource center for teaching and learning about American English language and culture.
सांस्कृतिक तथा व्यावसायिक आदानप्रदान कार्यक्रमहरू
सरकारी, गैरमुनाफा र निजी क्षेत्रका पेशाकर्मी; माध्यमिक विद्यालयका विद्यार्थी; सांस्कृतिक तथा खेलकुद समुदायका प्रतिनिधि; र सुविधावञ्चित तथा पर्याप्त अवसर नपाएका समूहहरूलाई संलग्न गराउने आदानप्रदान कार्यक्रमहरू
यस कार्यक्रमले शिक्षा, शोध र सिप विकासमा केन्द्रित १३ फरक सांस्कृतिक आदानप्रदान कार्यक्रममार्फत उदियमान अगुवा तथा पेशाकर्मीलाई अमेरिकामा ल्याउँछ । सहभागीहरूले आफ्ना सिप विकसित गर्ने, आफूलाई अमेरिकी समाज र संस्कृतिमा घुलमिल गराउने, अमेरिकी जनतासँग जोडिने र आफूलाई आतिथ्य प्रदान गर्ने अमेरिकी समुदायसँग आफ्नो संस्कृति आदानप्रदान गर्ने मौका पाउँछन् ।
स्नातकदेखि विद्यावारिधिपछि र व्यावसायिक तहसम्मको अन्तर्राष्ट्रिय अध्ययन तथा शोधकार्यका लागि अवसरहरू ।
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता