Flag

An official website of the United States government

अमेरिकन स्पेसेज
Compelling programs and activities on a wide range of themes and topics

Overview

संसारभरका १५० देशमा रहेका ६५० भन्दा बढी अमेरिकन स्पेसेजले स्वागतपूर्ण वातावरण प्रदान गर्दछन् जहाँ आगन्तुकहरूले एकआपसमा मित्रता गाँस्‍दै कार्यक्रम तथा लेक्चरका साथै पुस्तक, चलचित्र र पत्रिकाका माध्यमबाट अमेरिकाको विषयमा जान्न सक्दछन् । दूतावास, विद्यालय, पुस्तकालय र अन्य साझेदार संस्थाले उपलब्ध गराएका स्थानमा विश्‍वभर सञ्‍चालित अमेरिकन स्पेसेजले तल उल्लेख गरिएका जस्ता क्रियाकलापमार्फत जानकारी प्रदान तथा संलग्नतासम्बन्धी मञ्‍चको रूपमा काम गर्दछन् :

  • अमेरिकामा अध्ययन गर्न चाहनेहरूका लागि शैक्षिक सल्लाह प्रदान,
  • वृत्तिविकास सीपदेखि अङ्ग्रेजी भाषा सिकाइसम्मका विविध विषयमा कार्यशाला सञ्‍चालन,
  • नयाँ प्रविधि र २१औँ शताब्दीका डिजिटल सीपसम्बन्धी जानकारीका साथै प्राज्ञिक स्रोत प्रदान गर्ने कक्षा तथा क्लब सञ्‍चालन,
  • चलचित्र प्रदर्शन, छलफल र उद्यमशीलता, नेतृत्वविकास, वर्तमान घटनाक्रम, अन्तर्राष्ट्रिय मामिलाका साथै अन्य थुप्रै विषयमा लेक्चरको आयोजना ।

थप बुझ्‍नका लागि तपाईँले तल दिइएका अमेरिकन स्पेसेस मध्ये कुनै एकलाई फलो गर्न सक्नुहुन्छ ।

नेपालमा अमेरिकन स्पेसेज

American Center

American Corner Bhairahawa

American Corner Biratnagar

Book Bus

American Corner Dhangadhi

American Corner Ilam

Innovation Hub Kathmandu (iHub)

American Corner Pokhara

American Corner Surkhet

American Spaces Newsletters

2021

January 2021-Newsletter (PDF 694KB)
February 2021-Newsletter (PDF 6MB)
March 2021- Newsletter (PDF 1MB)
April 2021- Newsletter (PDF 2MB)
May 2021 – Newsletter (PDF 321KB)