अमेरिका बाहिर स्थायी ठेगाना भएका तर अस्थायी रूपमा (जस्तै पर्यटन, उपचार, व्यापार, अस्थायी रोजगार वा अध्ययनका लागि) अमेरिका जान चाहने व्यक्तिलाई जारी गरिने भिसालाई गैरआप्रवासी भिसा भनिन्छ ।
यो नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक वेबसाइट हो । अन्य इन्टरनेट साइटमा पुर्याउने बाहिरी लिङ्कलाई त्यहाँभित्र व्यक्त भएका विचार तथा गोपनीयता नीतिहरूप्रति हाम्रो समर्थन छ भन्ने अर्थमा बुझ्नु हुँदैन ।