दूतावास बन्द रहने दिनहरूको सूची

जनवरी

नयाँ वर्ष २०१९
२०७५ पुस १५ मङ्गलबार ( जनवरी १)
United States of America Flag
मार्टिन लुथर किङ जुनियरको जन्मजयन्ती
२०७५ माघ ७ सोमवार (जनवरी २१)

फेब्रुअरी

वाशिङ्टन दिवस
२०७५ फागुन ६ सोमवार (फेब्रुअरी १८)
United States of America Flag

मार्च

महाशिवरात्री
२०७५ फागुन २० सोमवार (मार्च ४)
np Flag
अन्तर्राष्ट्रिय नारी दिबस
२०७५ फागुन २४ शुक्रवार (मार्च ८)
np Flag
होली पूर्णिमा
२०७५ चैत्र ६ बुधवार (मार्च २०)
np Flag

मे

मोमोरियल डे
२०७६ जेष्ठ १३ सोमवार (मे २७)
United States of America Flag

जुलाई

स्वतन्त्रता दिवस
२०७६ आषाढ १९ बिहिवार (जुलाई ४)
United States of America Flag

अगस्ट

गाईजात्रा
२०७६ साउन ३१ शुक्रबार (अगस्ट १६)
np Flag

सेप्टेम्बर

लेबर डे
२०७६ भाद्र १६ सोमवार (सेप्टेम्बर २)
United States of America Flag
संविधान दिवस
२०७६ असोज ३ शुक्रवार (सेप्टेम्बर २०)
np Flag

अक्टोबर

महानवमी
२०७६ असोज २० सोमवार (अक्टोबर ७)
np Flag
विजया दशमी
२०७६ असोज २१ मंगलवार (अक्टोबर ८)
np Flag
एकादशी
२०७६ असोज २२ बुधवार (अक्टोबर ९)
np Flag
कोलम्बस दिवस
२०७६ असोज २७ सोमवार (अक्टोबर १४)
United States of America Flag
लक्ष्मी पूजा
२०७६ कार्तिक ११ सोमवार (अक्टोबर २८)
np Flag
गोवर्द्धन पूजा
२०७६ कार्तिक १२ मंगलवार (अक्टोबर २९)
np Flag

नोभेम्बर

भेटेरन्स डे
२०७६ कार्तिक २५ सोमवार (नोभेम्बर ११)
United States of America Flag
थ्याङ्क्सगिभिङ डे
२०७६ मंसिर १२ बिहिवार (नोभेम्बर २८)
United States of America Flag

डिसेम्बर

क्रिसमस डे
२०७६ पौष ९ बुधवार (डिसेम्बर २५)
United States of America Flag