Flag

An official website of the United States government

भुक्तानी कसरी गर्ने ?
1 MINUTE READ
जुलाई 27, 2021

– सफल बोलपत्रदाताहरूलाई महाराजगञ्जस्थित अमेरिकी दूतावासको क्याशियरमा कहिले रकम भुक्तानी गर्ने भन्ने ’bout सूचित गरिनेछ ।

– सामानको लागि भुक्तानी केवल नेपाली रुपैयाँ नगदमा मात्र गर्न मिल्नेछ ।

– यदि तपाईंले एकभन्दा बढी सामानमा सफल बोलपत्र आह्वान गर्नुभएको हो भने तपाईंले सबै समानका लागि एकमुष्ट रकम बुझाउन सक्नुहुन्छ ।

– दूतावासको क्याशियरले भुक्तानी पश्चात सामान बिक्रीको भुक्तानी बिल उपलब्ध गराउनेछ । सफल बोलपत्रदाताहरूले आफ्नो सामान लिन आउँदा उक्त बिल साथमा ल्याउनु पर्दछ ।