Flag

An official website of the United States government

निकृष्ट बालश्रम सम्बन्धि सन् २०२० का निष्कर्स
2 MINUTE READ
सेप्टेम्बर 30, 2021

संयुक्त राज्य अमेरिका श्रम मन्त्रालय
निकृष्ट बालश्रम सम्बन्धि सन् २०२० का निष्कर्स
नेपाल


सन् २०२० मा नेपालले निकृष्ट बालश्रम उन्मूलन गर्ने कार्यमा मध्यम स्तरीय प्रगित हाँसिल गरेको छ। महिला तथा बालबालिका लगायतका मानव बेचबिखनलाई रोकथाम, निरुत्साहित र दण्डित गर्ने पलेर्मो प्रोटोकललाई सरकारले अनुमोदन गरेको छ। मुलुकका ईटा उद्योगमा बालश्रम लगायत बँधुवा र बाध्यात्मक श्रमको व्यापकताबारे जानकारी प्राप्त गराउने गरि सरकारले यस क्षेत्रलाई लक्षित गर्दै रोजगारी सम्बन्धन सर्वेक्षण प्रतिवेदन प्रकाशित गरेको छ।

थप पढ्नुहोस् (PDF 91 KB)