समाचार तथा कार्यक्रम

अमेरिकी दूतावासद्वारा युवा सार्वजनिक नीति तालिमलाई सहयोग

२०७७ भाद्र ३० गण्डकी प्रदेश – अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले आज संसदीय सहयोगसम्बन्धी पूर्वव्यावसायिक कार्यक्रम प्रि-प्रोफेशनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पीपीएसपी) को उद्‍घाटन गर्नुभएको छ । युवाहरूका लागि नेपालमै पहिलो किसिमको फेलोशिपका रूपमा रहेको पीपीएसपी ले कानून निर्माण र सार्वजनिक नीतिका विषयमा ज्ञान प्रदान गर्दछ । नेपालका ५२% मतदाता युवा रहेको तथ्यलाई सम्मान गर्दै अमेरिकी ...
थप पढ्नुहोस्»

नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता’bout अमेरिकी दूतावासको वक्तव्य

एमसीसीको  अनुमोदन नेपालको संसद्‍बाट भइनसकेको ’boutमा अमेरिका जानकार छ । दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो । अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका ...
थप पढ्नुहोस्»

कोभिड-१९ प्रतिकार्यका लागि अमेरिकाद्वारा नेपाललाई थप ५५ लाख डलर सहायता प्रदान

२०७७ जेठ २६ काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपालमा कोभिड-१९ सङ्क्रमणका सहायक प्रभावहरूको न्यूनीकरणका निम्ति थप ५५ लाख अमेरिकी डलरको नयाँ आर्थिक सहयोग घोषणा गर्न पाउँदा अमेरिकी सरकारलाई खुशी लागेको छ । यससँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको जम्मा कोभिड-१९ सहायता ७३ लाख डलर पुगेको छ । यस सहायतामार्फत युएसएआईडीले नेपालमा यस ...
थप पढ्नुहोस्»

अमेरिकी सरकारद्वारा एन्टी-रेट्रोभाइरल (एआरभी) औषधीको आपत्कालिक हस्तान्तरण

नेपालले गएको वैशाख ३१ गते बुधवार गत मार्च महिनादेखि अभाव रहिआएका अति आवश्यक एन्टी-रेट्रोभाइरल (एआरभी) औषधीको एक खेप प्राप्त गरेको छ । यी औषधीले नेपालमा रहेका १८,६२८ जना एचआइभी सङ्क्रमित व्यक्ति (पिएलएचआइभी) को कोभिड-१९ सङ्कटका माझ पनि हेरचाहको निरन्तरता सुनिश्चिइत गर्नेछन् । औषधीको यो खेप आउनु अघि नेपालमा एआरभी सकिन केही दिन मात्र बाँकी थियो ...
थप पढ्नुहोस्»

पिस कोरद्वारा नेपालमा कार्यरत स्वयंसेवकको अस्थायी फिर्ती

चैत ७, २०७६ वाशिङ्टन, डीसीमा मुख्यालय रहेको पिसकोरले कोभिड-१९ को प्रकोपका कारण चैत्र २ गते विश्‍वभरका आफ्ना स्वयंसेवक कार्य अस्थायी रूपमा स्थगन गर्ने र सबै स्थानबाट स्वयंसेवकहरू फर्काउने कार्य सुरु गर्ने कठिन निर्णय लिएको छ । यसमा नेपालमा रहेका पिसकोर स्वयंसेवक पनि समाविष्‍ट छन् । विश्‍वभर निरन्तर रूपमा बढ्दो यात्रा प्रतिबन्धको सङ्ख्या र अमेरिकास्थित आफ्‍ना ...
थप पढ्नुहोस्»