समाचार तथा कार्यक्रम

नेपालमा नोभल कोरोना भाइरस नियन्त्रण गर्न अमेरिकी सरकारद्वारा व्यक्तिगत सुरक्षा उपकरण प्रदान

फागुन २३, २०७६ नोभल कोरोना भाइरस (कोभिड-१९) रोगको प्रसार रोक्‍ने नेपाल सरकारका जारी प्रयासहरूमा थप गर्न अमेरिकी सरकारले आज अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । यी पिपिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले प्रदान गरेको हो । प्रदान गरिएका उपकरणमा ३,००० मास्क; २,५०० चेहरा कवच; २,००० जुत्ता ...
थप पढ्नुहोस्»

सिन्धुली जिल्लामा भूकम्पबाट क्षतिग्रस्त सात वटा सार्वजनिक भवनको युएसएआइडीद्वारा निर्माण आरम्भ

फागुन १६, २०७६ काठमाडौँ – वि.सं. २०७२ सालका भूकम्पमा सिन्धुली जिल्लामा क्षतिग्रस्त तीन विद्यालय र चार स्वास्थ्यसेवा भवनहरूको निर्माण सुरु गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)/नेपालले आज एक समारोहका बिच भूमि पूजनको आयोजना गरेको छ । यी नयाँ विद्यालय (दीर्घ प्रदीप माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालय) तथा स्वास्थ्य केन्द्रहरू (कपिलाकोट प्राथमिक ...

युएसएआइडीद्वारा सिन्धुपाल्चोक जिल्लामा दुई नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण

फागुन १३, २०७६ अमेरिकी सरकारले आज सिन्धुपाल्चोक जिल्लाका जनतालाई दुई नवनिर्मित प्राथमिक विद्यालय भवनहरूको हस्तान्तरण गरेको छ । सुर्यकिरण प्राथमिक विद्यालय र श्री प्राथमिक विद्यालय गरी यी दुई विद्यालयहरू भूकम्पबाट अति प्रभावित सात जिल्लामा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले बनाउँदै लगेका २९ वटा भूकम्पीय दृष्टिले सुरक्षित, सुसज्जित र बालबालिका तथा अपाङ्गता-मैत्री प्राथमिक र माध्यमिक ...
थप पढ्नुहोस्»

मिलेनियम च्यालेन्ज कर्पोरेशनका सहायक उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न

२०७६ माघ २८ मिलेनियम च्यालेन्ज कर्पोरेशनका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आफ्नो काठमाडौँ भ्रमण समापन गर्नुभएको छ । नेपाल सरकारसँगको अमेरिकी साझेदारी र ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्टको समर्थनमा जारी परामर्शका हिस्सास्वरूप उहाँ भ्रमणमा आउनुभएको थियो । भ्रमणका क्रममा सहायक उपाध्यक्ष ब्रुक्सले एमसीए-नेपालको सञ्‍चालक समिति, प्रधानमन्त्री ओली तथा ...
थप पढ्नुहोस्»