समाचार तथा कार्यक्रम

नेपालसम्बन्धी भ्रमण चेतावनी अमेरिकाद्वारा खारेज

२०७२ फागुन १८  अमेरिकी विदेश मन्त्रालयले आफ्नो नेपालसम्बन्धी भ्रमण चेतावनी हिजो खारेज गरेको छ । नेपालसम्बन्धी २०७२ असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो । यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण ...
थप पढ्नुहोस्»

अमेरिकी सक्‍कर महिला विश्‍वकपका च्याम्पियनहरूद्वारा काठमाडौँ तथा धनगढीमा सशक्तीकरण क्लिनिक सञ्‍चालन

२०७२ चैत २६  अमेरिकी राजदूतावासले चैत २० देखि २६ गतेसम्म “फुटबलको माध्यमबाट नेपाली महिला सशक्तीकरण” कार्यक्रम सञ्‍चालन गर्नका लागि खेलकूद दूत लोरी फेयर र ट्रेसी नूननलाई नेपाल ल्याएको छ । ट्रेसी र लोरी सन् १९९९ को विश्‍वकप सक्‍कर च्याम्पियनसीप विजेता अमेरिकी महिला राष्ट्रिय टोलीका सदस्य हुनुहुन्थ्यो । आफ्नो कार्यक्रम अवधिमा अमेरिकी खेलकूद दूतहरूले काठमाडौँ तथा ...
थप पढ्नुहोस्»

राष्ट्रपति ओबामाद्वारा नेपाललाई संविधान दिवसको उपलक्ष्यमा बधाईज्ञापन

२०७३ असोज २ वाशिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई ज्ञापन गर्नुभएको छ । नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देश यस प्रकार छ : प्रिय राष्ट्रपतिज्यू :  यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी ...
थप पढ्नुहोस्»

कात्तिक १६ गतेदेखि भिसा र पासपोर्ट फोटोमा चश्मा लगाउन नपाइने

२०७३ कात्तिक १  २०७३ कात्तिक १६ गतेदेखि लागु हुने गरी अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्नेछ । फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउनेछन् । स्वास्थ्यका ...