समाचार तथा कार्यक्रम

एमसीसीका जोनाथन ब्रुक्स नेपाल भ्रमणमा

२०७६ माघ २४ मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स माघ २४ देखि २७ गतेसम्म काठमाडौँ भ्रमणमा हुनुहुन्छ । नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उहाँ आउनुभएको हो । भ्रमणका क्रममा उहाँले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) का कर्मचारी, अर्थ मन्त्रालयबाट ...
थप पढ्नुहोस्»

नोभल कोरोना भाइरस’bout भिसा आवेदकहरूलाई जरुरी सूचना

सम्पन्न हुन बाँकी (अर्थात् पेन्डिङ) कन्सुलर अप्वाइन्टमेन्ट भएको मध्येका ती व्यक्ति (१) जो विगतका १४ दिनभित्र जनवादी गणतन्त्र चीनका विशेष प्रशासनिक क्षेत्रहरू हङकङ र मकाउ बाहेकका भूभागमा भौतिक रूपमा उपस्थित हुनुहुन्थ्यो, (२) जो हाल फ्लुको जस्ता लक्षणहरू सामना गर्दै हुनुहुन्छ, अथवा (३) जसलाई आफू नोभल कोरोना भाइरसको सम्पर्कमा आएको हुनसक्ने भन्ने लागेको छ, हामी वहाँहरूलाई ...
थप पढ्नुहोस्»

युसेफ-नेपालको नयाँ कार्यालय भवनको भव्य उद्‍घाटन

२०७६ माघ १७ संयुक्त राज्य अमेरिका र नेपालबिचको शैक्षिक आदानप्रदानका लागि सञ्‍चालित युसेफ-नेपाल / फुलब्राइट कमिशन २० वर्षको ज्ञानेश्‍वर बसाइपछि महाराजगञ्‍जमा सरेको छ ।  महाराजगञ्‍जस्थित नयाँ कार्यालय भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि संयुक्त राज्य अमेरिका पढ्न जाने योजना बनाएकाहरूका लागि परामर्श सेवा लगायतका सुविधाहरू उपलब्ध छन् । नयाँ कार्यालय ...
थप पढ्नुहोस्»

चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न

२०७६ माघ १५ ललितपुर – पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धार कार्य हालै सम्पन्न भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा आज नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरी, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहभागी हुनुभयो । सोह्रौँ शताब्दीमा निर्मित नेवारी वास्तुकलाको अति कुशल अभिव्यक्तिहरूमध्येको एक ...
थप पढ्नुहोस्»

नेपालमा एमसीसीसम्बन्धी १० शीर्ष तथ्यहरू

२०७६ माघ ३ हालै नेपाली नागरिक, नेतृत्व र सञ्‍चारकर्मीहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) को विषयमा प्रश्‍न सोधिरहनुभएको छ । तपाईँहरूका प्रश्‍नलाई हामी स्वागत गर्दछौँ । साथै, यस कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभहरू छन् भन्नेसम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्दछौँ किनकि अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका ...
थप पढ्नुहोस्»