Flag

An official website of the United States government

नयाँ सरकार गठनबारे वक्तव्य
9 MINUTE READ
डिसेम्बर 27, 2022

नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ नेपालसँग बलियो चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय विश्‍वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्‍नेछौँ

लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्‍वभरका मुलुकहरूका निम्ति उदाहरणीय हामी यससँग सम्बद्ध सबैको प्रशंसा गर्दछौँ नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ

 

###