कानुनी सहायता

कानुनी सहयोग

कृपया ध्यान दिनुहोला : काठमाडौंमा रहेका केही कानुनी कानुन व्यवसायी र ल फर्महरूको सूची तल दिइएको छ । तर उहाँहरूको व्यावसायिक क्षमता, साख, र उहाँहरूले प्रदान गर्ने सेवाको गुणस्तरका वियषमा अमेरिकी विदेश मन्त्रालयले कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी विदेश मन्त्रालय वा अमेरिकी सरकारले उहाँहरूलाई आधिकारिकता दिएको छ भन्ने होइन । तल दिइएका नामहरू वर्णानुक्रमका आधारमा सूचीकृत गरिएका हुन् र त्यस बाहेक सूचीमा उल्लेख भएको क्रमले अन्य कुनै अर्थ राख्दैन । सूचीमा उल्लेख गरिएको व्यहोराअनुसारको सेवा स्थानीय सेवा प्रदायकहरूले प्रत्यक्ष्य उपलब्ध गराउँछन् र अमेरिकी विदेश मन्त्रालय ती सेवाहरूको समर्थन वा प्रमाणीकरण गर्नसक्ने अवस्थामा छैन । तल उल्लिखित व्यक्तिहरूसम्बन्धी थप जानकारी स्थानीय बार एसोसिएसन वा लाइसेन्स प्रदान गर्ने स्थानीय प्राधिकरणसँग लिन सकिनेछ ।

काठमाडौंस्थित एटोर्नी (कानुन व्यवसायी)हरू :
एपेक्स च्याम्बर (Apex Law Chamber)
सम्पर्क व्यक्ति : आर. सी. सुवेदी
Addresss: 8th Floor, Trade Tower,
GPO 24668 Thapathali, Kathmandu
Tel: +977-1-511-1154, +977-1-4286-252
Fax: +977-1-428-6252
Cell: +977-98511-02118
Email: apexlaw@wlink.com.np
Email: apexlawnp@gmail.com
Website: http://www.apexlaw.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : पाँच
विशेषज्ञताका क्षेत्र : विवाह तथा सम्बन्धविच्छेद, बीमा, बैकिङ/ फाइनान्स, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, मार्केटिङ्ग सम्झौता, बौद्धिक सम्पत्ति, देवानी तथा क्षतिसम्बन्धी कानुन ।
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

एभेन्यु फर्म (Avenue Law Firm)
सम्पर्क व्यक्ति : रुपनारायण श्रेष्ठ
Address: Putalisadak, Kamladi mode, Kathmandu Metropolitan City-31
GPO Box: 8464, Kathmandu
Tel: +977-1- 424-6424
Fax: +977-1-424-0627
Home: +977-1-435-3755
Cell:  +977-98510-75127
Email: bareju@wlink.com.np
Email: advrupnarayan@gmail.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : चार
विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व र संरक्षण, विवाह तथा सम्बन्धविच्छेद, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, प्याटेन्ट/ट्रेडमार्क/कपीराइट, फौजदारी तथा प्रतिरक्षासम्बन्धी ।
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

क्षेत्री एण्ड एसोसिएट्स (Chhetry & Associates)
सम्पर्क व्यक्ति : समिन्द्र ध्वज जी.सी., अधिवक्ता
Address: Heritage Plaza, 4th Floor, South Wing,
Kamaladi, Kathmandu
Tel: + 977-1-416-9170; +977-1-416-9169
Cell: +977-98511-31483; +977-98510-62099
Fax:  +977-1-416-9171
Email: samirgc@chhetrylaw.com
Website: www.chhetrylaw.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : चार (हिन्दी, चाइनिज, उर्दू पनि उपलब्ध )
विशेषज्ञताका क्षेत्र : नेपाली देवानी र व्यावसायिक कानुन, अन्तर्राष्ट्रिय कारोवार र व्यापारसम्बन्धमा वैदेशिक सरकारी निकायको प्रतिनिधित्व र सन्धिसम्झौताको मस्यौदा, वैदेशिक लगानी, करार, लगानी/बैंकिङ/फाइनान्स, आप्रवासन, मर्जर र एक्विजिसन, बौद्धिक सम्पत्ति, लिगल आउटसोर्सिङ, इ–डिस्कभरी तथा कर्पोरेट ड्यु डिलिजेन्स, वैवाहिक विवाद, व्यक्तिगत तथा कामसँग सम्बन्धित चोटपटक, गलत तरीकाबाट हुने मृत्यु, मेडिकल कुरीति, जलस्रोत/जलविद्युतको विकास, मध्यस्थता, फौजदारी केसहरू, धर्मसन्तान ग्रहणसम्बन्धी कानुनी मामिलाहरू ।

यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ । साथै आधिकारिक अनुवादकको सेवा पनि प्रदान गर्छ ।
यो फर्मको कार्यालय न्यूयोर्कमा पनि छ ।

सिआरसी लिंक्स (CRC Law Links)
सम्पर्क व्यक्ति : यादव प्रसाद ढुंगाना, अधिवक्ता
Address: Anamnagar, Kathmandu
Tel: +977-421-8608; +977-98510-83878
Email: dhunganayp@gmail.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई
विशेषज्ञताका क्षेत्र :  फौजदारी, देवानी, औद्योगिक, कर, र बौद्धिक सम्पत्तिसम्बन्धी
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

डीयाद एसोसिएट्स (D-Yad Law Associates)
सम्पर्क व्यक्ति : खगेन्द्र प्रसाद अधिकारी र केशव आर. अर्याल
Address: Maitidevi, Kathmandu
Tel: +977-1-441-7526
Cell: +977-98510-84206; +977-98510-60664
Fax: 977-1-443-8940
Email: advkhagendra@gmail.com
Email: keshabraj_sryal@yahoo.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : तीन (हिन्दी पनि उपलब्ध )
विशेषज्ञताका क्षेत्र :  पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व, आमाबुबाबाट सन्तानको अपहरण, विवाह/सम्बन्धविच्छेद, बीमा, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, मार्केटिङ्ग सम्झौता, वैदेशिक लगानी, प्याटेन्ट/ट्रेडमार्क/कपिराइट, देवानी कानुन, फौजदारी कानुन, हानीनोक्सानी र लागुऔषधसम्बन्धी
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

ध्रुववरसिंह थापा एण्ड एसोसिएट्स (Dhurba Bar Singh Thapa &  Associates)
सम्पर्क व्यक्ति : सज्जन बरसिंह थापा, अधिवक्ता
Address: Anamnagar, Kathmandu
Tel: +977-1-425-7991
Cell: +977-98510-38610; +977-98010-38610

एसोसिएटहरूको संख्या : तीन
विशेषज्ञताका क्षेत्र :  फौजदारी, देवानी, औद्योगिक, कर, र बौद्धिक सम्पत्ति, अन्तर्राष्ट्रिय लगानी, करार, ज्वाइन्ट भेन्चर, र करसम्बन्धी
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

इम्पिरिएल ल एसोसिएट्स (Imperial Law Associates)
सम्पर्क व्यक्ति : नवीन भण्डारी, प्रबन्ध साझेदार
Address: 4th Floor, Gravity Center (Big mart Complex), Anamnagar-29, Kathmandu
Tel: +977-9808811027, +977-9849093540
Email: info@lawimperial.com
Website: https://www.lawimperial.com/

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : बाह्र
एसोसिएटहरूको संख्या : तीन
विशेषज्ञताका क्षेत्र :  आप्रवासन कानुन, सम्पत्ति विवाद, फौजदारी/प्रतिरक्षा कानुन, लागुऔषध, विवाह/सम्बन्धविच्छेद, व्यावसायिक/व्यापारिक कानुन, प्रत्यक्ष विदेशी लगानी, बालसंरक्षण, धर्मसन्तान ग्रहण, ऊर्जा तथा पूर्वाधार, बौद्धिक सम्पत्ति, कम्पनी कानुन, मध्यस्थता, सूचना तथा सञ्चार प्रविधि कानुन, उड्डयन कानुन, बैंक तथा वित्तीय कानुन, श्रम कानुन, कर्पोरेट कर, मर्जर र एक्विजिसन ।
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

जुरिस्ट एण्ड कम्पनी (Jurist & Company)
सम्पर्क व्यक्ति : सुशील कुमार पन्त, वरिष्ठ अधिवक्ता
Address: Charter Tower, Gyaneshwor, P.O. Box 2023, Kathmandu
Tel: +977-1- 444-3004; +977-1-444-3005; +977-1-444-0006
Email: jurist@jurist.com.np
Email: jurist_1@hotmail.com
Website: http://www.jurist.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : बाह्र
विशेषज्ञताका क्षेत्र : देवानी, फौजदारी, बैकिङ, औद्योगिक, संवैधानिक मुद्दाहरू, करार, बौद्धिक सम्पत्ति, मध्यस्थता
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

 कुसुम फर्म (Kusum Law Firm)
सम्पर्क व्यक्ति :  कुसुम श्रेष्ठ, सुधीर श्रेष्ठ, मिराज श्रेष्ठ
Address: Ram Marg, Babarmahal, P.O. Box 2384, Kathmandu
Tel: +977-1-422-3304; +977-1-441-7236
Fax: +977-1-442-3353
Cell: +977-98020-30162; +977-98510-26040
Email: kusum@mos.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : तीन (हिन्दी पनि उपलब्ध छ)

विशेषज्ञताका क्षेत्र :  पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व,  आमाबुबाबाट सन्तानको अपहरण, विवाह/सम्बन्धविच्छेद, बीमा, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, मार्केटिङ्ग सम्झौता, वैदेशिक लगानी, प्याटेन्ट/ट्रेडमार्क/कपिराइट, देवानी कानुन, फौजदारी कानुन, हानीनोक्सानी, लागुऔषधसम्बन्धी, कलेक्सन, दुर्घटना, फौजदारी मुद्दा

यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

लिगल एडभाइजर्स फोरम (Legal Advisors’ Forum)
सम्पर्क व्यक्ति : शम्भु थापा, वरिष्ठ अधिवक्ता
Address: Central Business Park, Thapathali Road, Kathmandu
Tel: +977-1-422-7905, +977-1-410-1658, +977-1-410-1660
Cell:+977-98510-19111
Email: info@legaladvisorsforum.com
Email: shambhuthapa@hotmail.com
Website: http://legaladvisorsforum.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : चार
विशेषज्ञताका क्षेत्र : देवानी/फौजदारी मुद्दा, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस, वैदेशिक लगानी, बौद्धिक सम्पत्ति लगायतका सबै कानुनी केसहरू ।
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

लिगल एडभाइजर्स भेन्यु (Legal Advisors’ Venue)
सम्पर्क व्यक्ति : लव मैनाली, वरिष्ठ अधिवक्ता
Address: Anamnagar, Kathmandu
Tel: +977-1-410-2707; +977-98510-46296
Email: lavmainali@gmail.com

अङ्ग्रेजी बोल्ने अधिवक्ता : दुई
विशेषज्ञताको क्षेत्र : फौजदारी केसहरू

लिगल एड एण्ड कन्सल्टेन्सी सेन्टर (Legal Aid and Consultancy Center, LACC)
सम्पर्क व्यक्ति : साधना श्रेष्ठ र नीता ढुंगाना
Address: Man Bhawan, Near AVM School, Lalitpur
P.O. Box 3216, Kathmandu
Tel: +977-1-554-2999; +977-1-554-3111
Fax: 977-1-555-2814
Email: lacc@wlink.com.np
Website: http://www.laccnepal.org

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : तीन (हिन्दी पनि उपलब्ध )
विशेषज्ञताका क्षेत्र स् पारिवारिक कानुन, बालबालिकाको अभिभावकत्व, बालबालिकाको संरक्षण र विवाह/सम्बन्धविच्छेदका केसहरू, फौजदारी मुद्दा, मानव बेचबिखन, खासगरी महिला तथा बालबालिकासँग सम्बन्धित केसहरू ।

यो फर्म काठमाडौं उपत्यकाबाहिरका केसहरू लिन इच्छुक छ ।

अन्य सेवाहरू : आधिकारिक अनुवादक ।

मैनाली अफिस (Mainali Law Office)
सम्पर्क व्यक्ति : विश्‍वकान्त मैनाली, वरिष्ठ अधिवक्ता
Address: House No 98, Bhanjyang Marga
New Plaza, Putalisadak, Bhanjang Marg, House no 98, Ramshah Path
Kathmandu, Nepal
Tel: +977-1-401-1044
Home: 977-1-443-7675
Cell: 977-98510-72688
Email: bishwakm@gmail.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : तीन

विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व, आमाबुबाबाट सन्तानको अपहरण, बालबालिकाको संरक्षण, विवाह/सम्बन्धविच्छेद, बीमा, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, मार्केटिङ्ग सम्झौता, प्याटेन्ट/ट्रेडमार्क/कपीराइट, देवानी कानुन, फौजदारी कानुन, हानीनोक्सानी, लागुऔषध, कलेक्सनसम्बन्धी
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
यस फर्मले महिला बेचबिखनकर्ताहरू र लागुऔषधका कारोवारीहरूको पक्षमा केस लिँदैन ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

निरौला फर्म (Niraula Law Firm)
सम्पर्क व्यक्ति : हरि शंकर निरौला
Address: 41 Lok Priya Marg, Dillibazar-33, Kathmandu
Tel: +977-1-443-3756
Home: +977-1-443-3657
Cell: +977-98410-19316
Email: niraula@wlink.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई
विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, विवाह/सम्बन्धविच्छेद, प्याटेन्ट/ट्रेडमार्क/कपीराइट, देवानी कानुन/हानीनोक्सानी, फौजदारी केस
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : नोटरीको सेवा ।

आर एण्ड आर  एसोसिएट्स (R & R Law Associates)
सम्पर्क व्यक्ति : लोकभक्त राना, वरिष्ठ अधिवक्ता
Address: P.O. Box 52, Keshar Mahal, Kantipath, Kathmandu
Tel: +977-1-441-2825
Home: +977-1-441-1976
Cell: +977-98510-41043
Email: lokrr@wlink.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई

विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व, आमाबुबाबाट सन्तानको अपहरण, बालबालिकाको संरक्षण, विवाह/सम्बन्धविच्छेद, बैकिङ/फाइनान्सियल, प्याटेन्ट/ट्रेडमार्क/कपीराइट, देवानी कानुन, फौजदारी कानुन, हानीनोक्सानी, लागुऔषध

यस फर्मले हवाइमार्गबाट जान सकिने भए काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

सबी एसोसिएट्स (Sabi Law Associates)
सम्पर्क व्यक्ति: कृष्ण प्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता
Address: Dilli Bazaar, Char Khal, Kathmandu
Tel: +977 1-443-7384
Cell:+977-98510-34904
Email: sabilaw2051@gmail.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : एक
विशेषज्ञताका क्षेत्र : देवानी/फौजदारी मुद्दा, भ्रष्टाचार, बैकिङ/फाइनान्सियल
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

श्रेष्ठ लिगल सर्भिस (Shrestha Legal Service)
सम्पर्क व्यक्ति: नारायण श्रेष्ठ, अधिवक्ता
Address: Radha Krishna Marg, Babarmahal, Kathmandu
Tel: +977-1-423-0232
Cell: +977-98510-30581, +977-98511-30581
Email: annarayan@hotmail.com 

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : एक (हिन्दी मैथिली पनि उपलब्ध )
विशेषज्ञताका क्षेत्र : आपराधिक मुद्दा (खासगरी लागुऔषधसम्बन्धी), बैकिङ कानुन,
बीमा कानुन, व्यावसायिक कानुन, वैदेशिक लगानी, करार, बौद्धिक सम्पत्ति ।
यस फर्मले पुर्वसूचना भएमा काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू : आधिकारिक अनुवादक र नोटरीको सेवा ।

श्रेष्ठ लिगल सर्भिससँग आबद्ध अधिवक्ताहरू :
विश्‍वनाथ खनाल, अधिवक्ता
मोबाइल : +977-98413-42982, +977-98512-42982
ईमेल : khanalbn1@hotmail.com
विशेषज्ञता :  फौजदारी कानुन, सम्पत्ति कानुन

दिनेशराज सत्याल, अधिवक्ता
मोबाइल : +977-98510-14464
ईमेल : satyaldr@yahoo.com
विशेषज्ञता :  व्यावसायिक कानुन, सीडअ र सीआरसी प्रशिक्षक (CEDAW & CRC Trainer)

नारदमणि प्याकुरेल, अधिवक्ता
मोबाइल : +977-98410-82576, +977-98511-65666
विशेषज्ञता :  पारिवारिक कानुन, सम्पत्ति कानुन

श्याम बाबु के.सी., अधिवक्ता
मोबाइल : +977-98510-44188
विशेषज्ञता :  फौजदारी कानुन, सम्पत्ति कानुन
कार्यालय सहायक : सम्पूर्ण स्थापित
मोबाइल : +977-98511-73466

सिन्हावर्मा कन्सर्न (Sinha-Verma Law Concern)
सम्पर्क व्यक्ति : महेश कुमार थापा
Address: Gaurav Marga 63, Maitighar, Babarmahal, Kathmandu
Tel: +977-1-422-2107; +977-1-422-5194
Email: info@svlclaw.com
Website: http://www.svlclaw.com

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई
विशेषज्ञताका क्षेत्र : बीमा, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस कानुन, वैदेशिक लगानी, मार्केटिङ्ग सम्झौता, प्याटेन्ट/ट्रेडमार्क/कपीराइट, कर कानुन, निजी इक्विटी, जलविद्युत, टेलिकम्युनिकेशन, निर्माण, भौतिक संरचना, प्रोजेक्ट फाइनान्सिङ, हवाइ उड्डयन ।
यस फर्मले काठमाडौं उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
साथै आधिकारिक अनुवाद र नोटरीको सेवा पनि प्रदान गर्छ ।

पोखरास्थित एटोर्नी (कानुन व्यवसायी)हरू :

लयर्स अफिस (Lawyer’s Office)
सम्पर्क व्यक्ति : तिलक पराजुली
Address: Pokhara Lekhnath Metropolitan City
Mustang Chowk, Kaski District, Pokhara, Nepal
Tel. +977-061-460-142
Home: +977-061-524-935
Cell: +977-98460-76457

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई
विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, विवाह/सम्बन्धविच्छेद, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागुऔषध ।

सङ्कल्प लिगल च्याम्बर (Sankalpa Legal Chamber)
सम्पर्क व्यक्ति : दयाराम गौतम र बोधराज पौडेल
Address: Pokhara Lekhnath Metropolitan City
Mustang Chowk, Kaski District, Pokhara, Nepal
Tel. +977-061-464-243
Cell: +977-98560-21115; +977-9856057051
Email: mukunda@phewanet.com.np

अङ्ग्रेजी बोल्ने अधिवक्ताहरू : दुई
विशेषज्ञताका क्षेत्र : पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बालबालिकाको अभिभावकत्व, बालबालिकाको संरक्षण, विवाह/सम्बन्धविच्छेद, बैकिङ/फाइनान्सियल, व्यावसायिक/बिजनेस कानुन, देवानी कानुन, फौजदारी कानुन, हानीनोक्सानी, लागुऔषध ।

(Updated December 2019)