बालबालिका तथा परिवारसम्बन्धी मुद्दा

बालबालिका तथा परिवारसम्बन्धी मुद्दा कन्सुलरको लागि अत्यन्तै महत्वपूर्ण चासोको विषय मध्येमा पर्दछ । काठमाडौंस्थित अमेरिकी दूतावास र अमेरिकी विदेश मन्त्रालय सम्बन्धित परिवारहरूसँग विभिन्न महत्वपूर्ण विषय तथा सेवाहरूमा सहकार्य गर्ने गर्दछ ।

  1. विवाह
  2. विदेशमा जन्म
  3. सरोगेसी प्रतिबन्धित
  4. अन्तरदेशीय धर्मसन्तान ग्रहण
  5. बालबालिकाको राहदानी नवीकरण
  6. अन्तर्राष्ट्रिय बाल अपहरण