राहदानीमा अतिरिक्त पानाहरू नथपिने

अमेरिकी विदेश मन्त्रालयले सन् २०१६ जनवरी १ तारिखदेखि लागु हुने गरी खाली पाना सकिएका अमेरिकी राहदानीहरूमा अतिरिक्त पाना नथप्ने निर्णय गरेको छ । यस्तो समयस्यालाई हल गर्न विदेशमा बसोबास गर्ने अमेरिकी नागरिकहरूलाई ५२ पृष्ठको राहदानी जारी गर्न सुरु गरिएको छ ।