Flag

An official website of the United States government

अमेरिकी संसदीय टोली काठमाडौँ आउँदै
15 MINUTE READ
अप्रील 22, 2022

काठमाडौँयस हप्ता अमेरिका नेपालबिच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदै हामीहरूबिचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएको सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल हुनुहुन्छ   अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले  शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाउनुभएको

उहाँहरू पोल्याण्ड भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो रुसको नाजायज अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको थियो   युक्रेनमा रुसले गरेको क्रूर हमलाको निन्दा गर्ने अधिकांश देशहरूमा नेपाल सामेल भएको