रोजगारीका अवसर

एप्रिल २०१८ मा लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासमा स्थानीय नागरिकका निम्ति उपलब्ध सम्पूर्ण रोजगारीका अवसरहरू Monster.com द्वारा पावर गरिएको इलेक्ट्रोनिक रिक्रुटमेन्ट (ईआरए) वेबपेजमा प्रकाशित गरिन्छ । आवेदनहरू ईआरए प्रणालीमार्फत पूरा गरी पेश गर्नुपर्नेछ । कागज वा ईमेलमार्फत पठाइएका आवेदनहरू स्वीकार गरिने छैन । युएसएआईडी तथा पीसकोरका लागि ईआरए प्रणाली लागु हुने छैन ।

आवेदन पेश गर्नुअघि

कृपया रोजगारीको अवसरसम्बन्धी पूर्ण विवरण पढ्नुहोस् र त्यसबमोजिम आफू योग्य भएको कुरा सुनिश्‍चित गर्नुहोस् । इलेक्ट्रोनिक रिक्रुटमेन्ट (ईआरए) मार्फत आवेदन दिनका लागि आफ्नो व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक जानकारीका साथै आवश्यक दस्तावेजहरू तयार पार्नुहोस् । आवेदकहरूलाई विदेशमा काम गर्ने कर्मचारीका आठ गुण सम्बन्धी जानकारी अध्ययन गर्न प्रोत्साहित गरिन्छ । अमेरिकी नियोगको सफल कर्मचारी बन्नका लागि यी गुणहरू अपरिहार्य छन् ।

आवेदन दिनका लागि

नेपालस्थित अमेरिकी दूतावासमा हाल उपलब्ध रोजगारीका सबै अवसरको सूची हेर्न र अनलाइन आवेदन दिनका लागि इलेक्ट्रोनिक रिक्रुटमेन्ट (ईआरए) मा जानुहोस् । कुन रोजगारीको अवसर खुलेको छ पत्ता लगाउनुहोस्, रोजगारीको अवसरसम्बन्धी विवरण राम्रोसँग अध्ययन गर्नुहोस्, ईआरएमा लग-इन गर्नुहोस् र आवेदन दिनुहोस् । ईआरए लग-इन नहुने आवेदकले ईआरए वेबसाइटमा गई खाता खोल्न सक्नेछन् । सबै आवेदन तथा आवश्यक सहायक दस्तावेजहरू ईआरए मार्फत पेश गर्नुपर्नेछ ।

आवेदन कसरी दिने

सबै आवेदकहरूले इन्टरनेटमा उपलब्ध प्रारूप प्रयोग गरी आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि तपाईँले आफ्नो ईआरए खाताबाट लग-इन गरेको हुनुपर्छ । यदि यो तपाईँको पहिलो चोटि हो र तपाईँ नेपालस्थित अमेरिकी दूतावासमा रोजगारीका लागि आवेदन दिँदै हुनुहुन्छ भने तपाईँले ईआरए खाता खोल्न जरुरी छ । आफ्नो ईआरए खाता खोल्नका लागि देहायका कदमहरू चाल्नुहोस् :

  • यस लिंकमा जानुहोस् : https://erajobs.state.gov/dos-era/npl/vacancysearch/searchVacancies.hms
  • आफूलाई आवेदन दिन मन लागेको “पोजिसन” मा क्लिक गर्नुहोस्
  • एप्लाई टु दिस भेकेन्सी” मा क्लिक गर्नुहोस्
  • ईआरए लग-इन पेजको दायाँपट्टि रहेको “क्रियट एन एकाउन्ट” मा क्लिक गर्नुहोस्
  • एकाउन्ट क्रियसन फर्म (खाता खोल्ने फारम) भर्नुहोस्
  • नेक्स्ट” मा क्लिक गर्नुहोस्

उपरोक्त कदमहरू पूरा गरिसकेपछि तपाईँलाई लग-इन पेजमा लगिनेछ । आफ्नो लग-इन ईमेल र ईआरए पेजमा लग-इन गर्नका लागि बनाउनुभएको पासवर्ड प्रयोग गर्नुहोस् र आवेदन दिनका लागि उपयुक्त पद पत्ता लगाउनुहोस् ।

ईआरए खाता खोल्नेसम्बन्धी ईआरए प्रयोगकर्ता निर्देशिका पनि हेर्न सक्नुहुनेछ । आफ्नो ईआरए खातामार्फत उपलब्ध पद खोज्न, आवेदन दिन र आफूले दिएको आवेदनको अवस्था बुझ्न सकिन्छ ।

ईआरए प्रणालीमार्फत आवेदन दिने सम्बन्धमा थप प्रश्‍नहरू भएमा अमेरिकी दूतावासको मानव संसाधन कार्यालयमा सम्पर्क राख्‍नुहोला ।

18-12 Shipment Coordinator (PDF 40KB)
Position Description-Shipment Coordinator (PDF 75KB)

 Status Updated on
Accepting Applications  March 27, 2018
Applications Under Review  
English Language Test Scheduled, Candidates Notified
English Language Test Completed
Interviews Scheduled, Candidates Notified
Interviews Completed
Candidates Selected

Public Affairs Assistant (PDF 217KB)
Position Description- Public Affairs Assistant (PDF 78KB)

 Status Updated on
Accepting Applications    
Applications Under Review   April 10, 2018
English Language Test Scheduled, Candidates Notified
English Language Test Completed
Interviews Completed
Candidates Selected

 

Development Assistance Specialist (PDF 42KB)
Position Description- Development Assistance Specialist (PDF 96KB)

 Status Updated on
Accepting Applications
Applications Under Review  
English Language Test Scheduled, Candidates Notified
English Language Test Completed
Interviews Scheduled, Candidates Notified
Interviews Completed
Candidates Selected  April 10, 2018

 

Human Resources (PDF 228KB)
Position Description- Human Resources Clerk (PDF 83KB)

 Status Updated on
Accepting Applications
Applications Under Review  
English Language Test Scheduled, Candidates Notified
English Language Test Completed
Interviews Scheduled, Candidates Notified
Interviews Completed
Candidates Selected  March 28, 2018